Thursday, November 26, 2026
Home Blog Page 70
काठमाडौं । कत्रो बज्रपात होला । श्रीमतीले कमाउँलिन् भनेर लाखौं खर्च गरेर युरोप पठाएको केही दिनमा श्रीमती गायब भइन् । घरबाट ६–७ लाख रकम ऋण गरेर साईप्रस भन्ने युरोपको ठाउँमा पठाएकी श्रीमती सम्पर्कमा नआएपछि उनका श्रीमान नबिन गुरुङ मिडिया सामु सहयोग माग्न आएका छन् । नबिन गुरुङकी श्रीमती ऋतु गुरुङ युरोप पुगेको केही समय राम्रै सम्बन्ध भएता पनि श्रीमतीको एकाएक...
१२ बर्ष उमेरकि एक किशोरी ले आफु र आफ्नो हजुरआमा लाई स्याहार गरेर आफ्नो शिक्षा र आफ्नो अभाव को जीवन लाई जिउन सिकिसकिन । आफ्नो उमेर भन्दा धेरै परिपक्व ब्यबहर भएकी उनी आमा र आफ्नो पेट को लागि मेला पात पनि गर्छिन । अफ्नि आमाले ४ बर्स को उमेर मा छोडेर गएको र बाबा ले दोस्रो बिबाह गरे पछि आमा...
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसल राखिएका टहरामा डोजर चलाएको छ । औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ भेटिएकाले डोजर चलाइएको महानगरले जनाएको छ ।बुधबार महानगरले टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिँदै माइकिङ गरेको थियो । यसअघि, महानगरले ३५ दिने अल्टिमेटम दिएर बानेश्वर क्षेत्रका अवेध संरचना भत्काउने अभियान सुरु गरेको थियो । बुधबार महानगरको नगर प्रहरीले औषधि...
आमा मुना मगरले सात वर्षीय छोरी मञ्जरी मगरलाई सँगै जङ्गल लिएर जान्छिन् तर आमा मुना मगर घर फर्किन्छिन् तर छाेरी घर फर्किन्न। घर बाट सँगै सिलौटो खोज्न जङ्गल गएका आमा छोरीमा आमा मात्रै घर फर्किन्छिन्। छोरी हराएपछि गाँउ भरि सबैलाई सौतेनी आमा मुना मगरले छाेरीको बारेमा सोध्छिन् तर कुनै अत्तोपत्तो लाग्दैन। त्यसपछि छाेरी हराएको भोलि पल्ट जङ्गल नजिकैको सानो खोलामा...
काठमाडौँ | टुकुचा खोला खोज्दा भटियो लुकाएर राखिएको सरकारी गाडी,रहस्यम बन्दै ! टुकुचा खोला खोज्ने क्रममा सरकारी गाडी भेटिएको छ । महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने क्रम मा घरहरु भत्काउदै जादा फेला परेको हो सरकारी गाडी। लक्ष्मी बैंक रहेको भवनको तलपट्टी अन्डर ग्राउण्डमा पार्किंग गरि राखिएको अवस्थामा भेटिएको थियो। नम्बर’ प्लेट समेत रहेको सरकारी गाडी कसरी लुकाएर राखियो भन्ने बिषय अहिले...
पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन । म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा...
काठमाडौं । २४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन । २०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन । टुकुचाको खोजीको विषय पटक-पटक उठ्दा पनि बीचमै...
काठमाडौं : गायिका समिक्षा अधिकारि अहिले नराम्रो क्षण गुजारिरहेकी छिन् । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजाय गरिसकेको छ । करणीको मुद्दाबाट सफाइ पाएपनि पल शाह बाल यौ न दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै शाहलाई साढे दुई वर्ष जेल सजाय...
केहि दिन अगाडी दाङ जिल्लाको घोराही नगरपालिकामा एउटा यस्तो अनौठो घटना घटेको छ जसमा एक ऋतु मोहोरा भन्ने डिभोर्स भइसकेको एकल महिलाले एक १४ वर्षीय नाबालिका युनिशा शाही लाई लिएर भारत फरार भएकी भनिएको थियो। तीजको दिनको भोलिपल्ट युनिसा को घरमा बास बस्न आएकी ऋतु मोहोराले युनिषा को आमा भोलिपल्ट बिहान आफ्नु दैनिक मजदुरी गर्न गएको मौकामा छोपेर १४ वर्षीय...
दुईजना सानो नानीहरू साँझ ५ बजेसम्म कहिले खोलामा त कहिले बाटोमा आउने जाने गरिरहेका थिए । उनको मुहारमा निराशाको मुस्लो दौडिरहेको थियो । उमेरले १२ वर्ष मात्र पुगेका महेशको मन नजिकै पहाडमा मडारिएकोे बादलभन्दा फरक थिएन । उनलाई देख्ने जो कहिले पनि, उनको मनमा छछल्किएको पीडाको सहजै अनुमान गर्न सकिन्थ्यो । हरेक दिन साँझ परेपछि गाउँमा भैंसीलाई घाँस दिन जानुपर्ने दैनिकी...
- Advertisement -

MOST POPULAR

HOT NEWS