आमा पो’ईला, बाबू दोस्रो बिबाह गरेपछि पा’गल, १२ बर्षिय नानीको रु”वाउने कथा(भिडियो हेर्नुस)

0
2

१२ बर्ष उमेरकि एक किशोरी ले आफु र आफ्नो हजुरआमा लाई स्याहार गरेर आफ्नो शिक्षा र आफ्नो अभाव को जीवन लाई जिउन सिकिसकिन । आफ्नो उमेर भन्दा धेरै परिपक्व ब्यबहर भएकी उनी आमा र आफ्नो पेट को लागि मेला पात पनि गर्छिन ।

अफ्नि आमाले ४ बर्स को उमेर मा छोडेर गएको र बाबा ले दोस्रो बिबाह गरे पछि आमा भन्न मिल्ने ब्यक्ती ले दुनिया छोडेर गए पछि उनलाई छोरी भनेर माया गर्ने कोहि थिएन, टुहुरी भएकी थिईन उनि । आमाको याद आउँछ भनी सोध्दा उनी आउदैन भनेर पिलपिल रुन्छिन कठै ।

आफ्नी आमा त थिईनन तर बाबा भन्ने बुबा थिए जसले दोस्रो आमा ल्याएपछि पागलको जस्तै ब्यबाहर गर्छन । हजुरआमालाई नै दाउरा ले हान्न खोज्ने, घरमा प्राय नहुने र हुदा पनि राम्रो ब्याबहार नगर्नेहुदा आफुलाइ उनले दुनियाकै अभागी ब्यक्ति भएको जस्तो लाग्ने गर्छ भन्छिन ।

थप जानकारिको लागि भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here