Thursday, November 26, 2026
Home Blog Page 66
पर्बत जिल्ला जलजला गाँउपालीका वडा नम्बर ५ निवासी मदन जिसी नाम गरेका पुरुष साउन ६ गतेबाट फरार भएकी सुजता जिसी नाम गरेकी आफ्नी श्रीमतीको खोजी गर्दै काखमा २ बर्षको नानी च्यापेर सहयोगको अपेक्षाका साथ मिडियामा आएका छन । बाख्रापालन ब्यबसाय गर्दै आएका उनले श्रीमतीको असह्य व्यवहारका कारण सम्झाउन खोज्दा श्रीमती आफुसँग रिसाएको बताउँछन । नानीलाई बाटोमा नै छोडेर श्रीमती हिडेपछी...
खोटाङ जिल्ला दिक्तेल १ निवासी अनिता बुढाथोकी नाम गरेकी महिला वैदेशिक रोजगारमा रहेका श्रीमानले दिएको पीडा र ब्यथाहरु सुनाउँदै मिडियासामु आएकीछिन । तीन छोराकि आमा उनले श्रीमानको साथसहयोग बिना नै तीनै छोराहरुलाई ज्यालामजदुरी गरेर नै भएपनि कक्षा १२ सम्म पढाईन । तर आज जेठो छोरो बाहिर जाने प्रक्रियामा रहँदा आफुलाई ठूलो रकम चाहिएको तर श्रीमानले भने भएको घरजग्गासमेत साँढे ११...
गायिका शान्तीश्री परियार र गायक ऋषि खड्काको स्वरमा रहेको “आयो दशैं ए परदेशी” बोलको दसैं गीत यतिबेला चर्चामा छ । गीत बजारमा आएको छोटो समयमा नै गीतलाइ युट्युवमा दशलाख भन्दा बढिपटक हेरिएको छ। सुनिल लामिछानेको शब्द र ऋषि खड्काको लय सृजनामा तयार पारिएको उक्त गीतलाई बजार व्यवस्थापन ” गोरखा चौतारी म्युजिक”ले गरेको छ । परदेश र घरदेशको कथा समेटिएको उक्त...
इलाम जिल्लाको चुलाचुली गाउँपालीका वडा नम्बर ५ मा एकदमै दुखद एवम रहस्यमय घटना घटेको छ । घटना केही दिनअगाडिको मात्र हो एक जना चेली घरबाट माईतीघर जाने क्रममा बिचबाटोबाट नै एकाएक गायब भएकिथिइन र उनी गायब हुनासाथ उक्त महिलाका श्रीमानले आफ्नी श्रीमतीको खोजी गर्नको लागि ससुराली पक्षलाई निरन्तर दबाद दिईरहेका थिए । यसैक्रममा आज भने फरार महिलाका श्रीमान पवन तामाङ्ग...
भारतको बनारस बस्ने २१ बर्षिय रन्जना गुरुङको बिबाह रुपन्देहीको बुटवल बस्ने दुर्गा गुरुङसँग हुन्छ । बिबाहको दुई महिनासम्म श्रीमानश्रीमतीबिच राम्रै सम्बन्ध थियो, तर दुईमहिना बित्दा नबित्दै श्रीमती रन्जना श्रीमानको छेउमा आउनै रुचाउन छोडिन । अनि यसरी श्रीमानको छेउ पर्न नरुचाउने रन्जना आज भने श्रीमानलाई नै छोडेर टाप कसेकीछिन । उनको खोजीमा उनका परिवारजन प्रहरी प्रशासन देखि लिएर माईती नेपालसम्म पुगे तर...
काठमाडौँ, सल्यानको कपुरकोटमा आज बिहान भएको जीप दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । उनीहरुको परिचय खुलेको छ ।बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहाेरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री,...
काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि पर्वलक्षित बजार अनुगमन गर्ने भएको छ । बिहान ८ बजेदेखि महानगरका विभिन्न स्थानमा बजार अनुगमनको कार्य सुरु हुँदैछ । अनुगमन टोलीमा उपमेयर सुनिता डंगोल पनि सहभागी हुनेछिन् । उपमेयर डंगोलको नेतृत्वमा तीनवटा समूह बजार अनुगमनमा परिचालन हुनेछ । यस्तै संघ तथा प्रदेश कार्यालयका प्रतिनिधिहरू पनि बजार अनुगमनमा सहभागी हुनेछन् । सुलभ पसल, तरकारी, माछा मासु, दूग्ध...
दाङ । सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दुर्घटनामा एउटै घर सन्तानका ६ जना सहिता ८ जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्री रहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए । त्यसैगरी सोही घटनामा परेर घाइेत हुनुभएका सोही...
सुनसरी को धरान स्थित जंगल मा अलग-अलग जे’ब्रा झोला भित्र शव’का टु’क्रा फेला परे’का पुरुष’को ह त्या आफ्नै का’न्छी पत्नी (श्री’मती)ले पर पुरुषसँग मिलेर गरे को खुले को छ। झापा को दमक नगर पालिका-५ ठेगाना भए’का ४३ वर्षीय दिनेश सिग्देल’को ह त्या उन’की कान्छी प’त्नी ३० वर्षी’या अनिता केसी को योजना’मा भए को पत्ता लागे को हो। सुन’सरी प्रहरी प्रमु’ख...
काठमाडौँ, कसैको सम्पर्कमा नआउने गरि सामाजिक सञ्जालबाट बेपत्ता पूजा शर्मा कुनै समय सामाजिक सञ्जालमा निकै समय बताउने लोकप्रिय नायिका हुन् पूजा शर्मा । आँफुले लगानी गरेको फिल्मको प्रमोशनमा टिकटक, युट्युब, फेसबुक जताततैबाट व्यापक प्रचार प्रसार गर्ने यी सुन्दरी अहिले भने गुमनाम छिन् । अहिले उनका आधिकारिक फेसबुक, टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय रहेको बताइन्छ । फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधीखोजी...
- Advertisement -

MOST POPULAR

HOT NEWS