ब्रेकिङ न्युज
बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपर्योः मेयर बालेन
einfo nepal news -0
बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपर्योः मेयर बालेन! काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बाध्य भएर सिंहदरबार भित्रको फोहोर नउठाउने निर्णय लिनुपरेको बताएका छन् ।बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिले सम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय गरेको मेयर शाहले उल्लेख गरेका छन् ।
सिंहदरबार महानगरपालिकाको कार्यालयबाट ५ सय मिटरको दूरीमा पर्ने भए पनि सिंहदरबारमा बस्ने सरकारसँग महानगर...
राशिफल
श्री गणेशले सबैको कल्याण गरुँन! हेर्नुहोस् चैत्र २८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
einfo nepal news -
श्री गणेशले सबैको कल्याण गरुँन! हेर्नुहोस् चैत्र २८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल, बि.सं. २०७९ चैत २८ गते मङ्गलवार ई.सं.२०२३ अप्रिल ११ नेपाल सम्बत ११४३ चौलागा पञ्चमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा ज्येष्ठा नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ः२६ बजे हुनेछ ।
आज...
टिकटकमा भिडियो भाइरल बनाउन चाहनुहुन्छ ? उपयोगी हुन सक्छन् यी ५ टिप्स, पश्चिमा मुलुकहरुमा अनेक खालका आशंका तथा बन्देजका बाबजुद पनि टिकटक सबै उमेरका प्रयोगकर्तामाझ निकै लोकप्रिय सोसल मिडिया प्लेटफर्म बनिरहेको छ ।
गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी हालसम्म साढे २ अर्बभन्दा बढी पटक टिकटक एप डाउनलोड भइसकेको छ । यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा...
आज घट्यो सुन, चाँदीको मूल्य, तोलाको कति घट्यो सुन ? आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ७ सय रूपैयाँले घटेर एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख...
भ्रष्ट मानिसलाई जवाफ दिने होइन जेल कोच्ने हो : रबि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन ।
चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरनी सभालाई सम्वोधन गर्दै ३० बर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशवाट पलायन गराएको उनको आरोप पनि छ ।
नौं महिना अघि खुलेको पार्टी...
जीवनशैली
धर्ती माताले रु’ दै प्रबचन सुनाएपछि सबैको रु’ वाबासी चल्यो, हेर्नुस स’ म्हाल्नै गा’ ह्रो भयो
einfo nepal news -
धर्ती माताले रु' दै प्रबचन सुनाएपछि सबैको रु’वाबासी चल्यो, हेर्नुस स' म्हाल्नै गा' ह्रो भयो, यतिबेला धर्ती माता उर्फ बिष्णु कव“रको रुपन्देहीको घरमा १८ पुराण महायज्ञको भब्य पूजा समारोह सुरु भएको छ ।
हजारौ भतmaraहरुको उपस्थितिमा यो समारोहको सभ्य र भब्य सुरवात पनि भएको छ । कलाकार देखि चलेका प्रवचक बतmaraहरुले यहा आफनो उपस्थिति जनाएका छन । चैत्र ८ गतेबाट...
यस्ता लक्षण देखिए हुनसक्छ क्यान्सर, जोगिन कस्ता खानेकुरा खाने ? विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणहरूमध्येको एक हो क्यान्सर । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि करिब १० मिलियन मानिसको मृत्यु क्यान्सरका कारण भइरहेको छ ।
नेपालमा बर्सेनि २० हजारको हाराहारीमा क्यान्सरका नयाँ बिरामी थपिने गरेको ग्लोबोक्यानको तथ्यांक छ । क्यान्सरको समयमा पहिचान र सही उपचार भए लगभग ५० प्रतिशतसम्म...
जीवनशैली
विद्यालयले किताब र पोसाक बेचेको गुनासो आएको छ, निर्देशिका पालना नगर्नेलाई कारबाही हुन्छ
einfo nepal news -
विद्यालयले किताब र पोसाक बेचेको गुनासो आएको छ, निर्देशिका पालना नगर्नेलाई कारबाही हुन्छ काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले मापदण्ड विपरीत कार्य गर्ने विद्यालयलाई कारबाही गर्ने बताउनु भएको छ ।
विद्यालयले किताब बेच्ने गरेको र पाेसाकसमेत आफूले तोकेको ठाउँबाटै किन्न बाध्य पारेको गुनासो आएको भन्दै उहाँले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने बताउनु भएको हो । बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर...
मेयर बालेनको निर्देशनपछि सिंहदरबारको फोहोर उठाउन बन्द, काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ ।
महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।
हाम्रो वडामा सिंहदरबार बाहेक सबै स्थानको फोहोर उठिरहेको छ, ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले भने,...
ब्रेकिङ न्युज
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
einfo nepal news -
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक, माघ ३ को मन्त्रिपरिषद् विस्तारअघि रास्वपाले स्वास्थ्य मन्त्रालयमा दाबी गर्दै आएको थियो । त्यही बेला आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई बुझाउनुपर्ने भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा...



















