यो हृदयविदारक समाचार जुन सिन्धुपाल्चोकको रहेको छ। जहा एक जना दाई ओछ्यानमा थालिनु भएको छ जसलाई हेर्नको लागि कोही पनि छैन।
उनका एक मात्र साहारा यूनानी १९ वर्षीय बहिनी जो दाजुलाई बचाउन कै लागि ईजिप्ट बाट नेपाल आउनु भएको छ।
बुबा,आमा र परिवारले व्यवस्था गरेपछि यी दुई जनालाई धेरैनै गार्हो भएको छ। यी बहिनीले हस्पिटलमा उठेको बिल तिर्ने देखि स्याहार सुसार सबै यिनै बहिनीले गर्दै आईरहेकी छिन्।
निहुँ नै खुट्टा मर्केको थियो तर त्यसलाई सुरुमै उपचार नगर्दा यो अवस्था भएको कुरा बहिनी कान्छी शेर्पा सुनाउँछिन्।
बाकी भिडियोमा हेर्नुस्
?














