Thursday, November 26, 2026
Home Blog Page 288
काठमाडौँ । संखुवासभामा सोमबार बिहान मृ त अवस्थामा भेटिएका ६ जनाको श व मंगलबार मात्र उठाइने भएको छ । अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको टोली घट’नास्थल पुग्न समय लाग्ने भएकोले शव भोलिमात्र उठाइने भएको हो । प्रदेश-१ का प्रहरी घटनास्थल भौगोलिक रुपमा विकट भएकोले टोली पुग्नलाई नै समय लाग्ने देखिएको छ, घ’टनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली जाँदै छ । घटनास्थल सुरक्षाका...
संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको ह, x त्या भएकोमा ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्रै जिवित भेटिएका छन्। उनीहरु एकै घरमा सुतेका थिए। उनी सकुशल छन्, तर अर्धवे,होसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन। परिवारको ह, x त्या किन र के कारणले भयो भन्ने खुल्न सकेको छैन। आईतवार राति परिवारका सबै सदस्यको ह, x त्या भएपनि...
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – घरायसी कामधन्दाका...
काठमाडौं । नेपालमा आज थप १,८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७४३ जना निको भएका छन् । आज ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
घरभित्रै मि,र्त अ,वस्थामा भेटिएकी राई लाई श्रीमानले ब,न्चरो हा,नेर मा,रेको आ,शङ्का के हो पूरा हेर्नुहोस् भिडियो सहित । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर 10 मा एकजना महिला मृ,त अ,वस्थामा फेला परेकी छन् उनी आफ्नै घरमा मृ,त अवस्थामा भेटिएकी हुन् उनको श,रीरमा देखेको नि,लडा,म हेर्दा उनले आफै आ,त्मह,त्या नगरेर उनको ह,त्या नै गरेको बताइन्छ र उनको ह,त्या अरु कसैले नभएर उनकै...
सङ्खुवासभामा एउटै परिवारका ६ जनाको ह’ ‘त्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको ह’ ‘त्या गरेको हो । प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको ज्या’न लि’एका हुन् । आज...
विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् । विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने...
मलेसियामा वैदेशिक रोजगारीको लागि गएका भाइ दिनेशले म म,र्छु भनेर नेपालमा बस्ने दाजुलाई म्यासेज गरेका थिए र त्यसको २ दिनपछि भाइ म,रेको खबर दाइले मलेसियाबाट खबर पाए तर भारतिय मुलको मलेसियन नागरिक कृष्ण कुमारले उनलाई मैले मा,रेको हुँ भन्दै दाजुलाइ म्यासेज गरेको उनले बताए कृष्ण मृ,तकले काम गर्ने कम्पनीको सुपर भाइजर रहेका छन् मृ,तकका दाजु अहिले दिनेशले पठाएको फोटो,म्यासेजहरु,आवाजका रेकडिङहरु प्रमाणका...
- Advertisement -

MOST POPULAR

HOT NEWS