Thursday, November 26, 2026
Home Blog Page 237
असोज २३ गते सनिवार हिजो अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिताको श व फेला पर्यो । माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए ।तर घरबाट अनिता झु न्डिएर म रेको खबर अएपछी...
श्रीमानको गु प्ताङ्गमा श्रीमतीले मुङ्रोले हा नेर ह त्या गरेको खबर बाहिर अएको छ ।गुल्मीको रुलु गाउँपालिका वडा नं १ भड्कुवा भन्ने ठाँउमा रमेश ज्ञावली नाम गरेका ४७ वर्षीय पुरुषलाई उनकी श्रीमती पार्वती ज्ञावलीले हा नेर मा रेकि छिन् । पार्वतीले प्रहरीलाई दिएको बयानको अनुसार घरमा झ गडा भइ रहने र कहिले रमेशले पार्वतीलाई कु ट्ने र कहिले पार्वतीले रमेशलाई...
झापाको अर्जुनधारा नगरपालिकामा भिनाजुले साली लिएर फ रार भएका छन् ।श्रीमती र दुई छोराछोरीलाई छोडेर उनी फ रार भएका हुन् ।उनकी श्रीमती धनमाया पाँचकोटीको अनुसार श्रीमानले अर्काकि श्रीमती साली पर्नेलाई भ गाएको बताइन् । पहिलेपनी श्रीमानले घर आउदै छु भनेका थिए तर छोराछोरीले जति नै बाटो हेरेपनी बुबा कहिलै आएनन् ।अन्त्यमा श्रीमान आए तर साली लिएर फेरि फ रार रहेको...
नेपाली दोहोरी क्षेत्रमा कमला घिमिरे र अमृत सापकोटाको सहकार्य फेरी भएको छ।झन्डै २ बर्ष पछि अमृत र कमलाको सहकार्य भएको हो।अमृत सापकोटाकै कारण आज कमला घिमिरे यो ठाउमा छिन्।अमृत संग गीत गाएर भाइरल भएकी कमलाको जिन्दगिनै बदलिएको छ।उनको जिन्दगि बदलिए सानै अहिले उनि निकै व्यस्त छिन। सानै उमेरमा सबैको मन जितेकी अर्की गायिका समिक्षा अधिकारीले पनि यो गीतमा आवाज भरेकी...
मेषः बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम पनि सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा सामान्य फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ । वृष स् बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने...
- Advertisement -

MOST POPULAR

HOT NEWS