भाइरल कमला घिमिरे,अमृत सापकोटा र समिक्षा अधिकारीको पहिलो गीत यस्तो बन्यो

0
67

नेपाली दोहोरी क्षेत्रमा कमला घिमिरे र अमृत सापकोटाको सहकार्य फेरी भएको छ।झन्डै २ बर्ष पछि अमृत र कमलाको सहकार्य भएको हो।अमृत सापकोटाकै कारण आज कमला घिमिरे यो ठाउमा छिन्।अमृत संग गीत गाएर भाइरल भएकी कमलाको जिन्दगिनै बदलिएको छ।उनको जिन्दगि बदलिए सानै अहिले उनि निकै व्यस्त छिन।

सानै उमेरमा सबैको मन जितेकी अर्की गायिका समिक्षा अधिकारीले पनि यो गीतमा आवाज भरेकी छिन।अमृत सापकोटा,समिक्षा अधिकारी र कमला घिमिरेको आवाज रहेको गीतमा चर्चित सर्जक नेत्र अर्यालको शब्द रहेको छ भने गोबिन्द पंगेनीको मन छुने लय गीतमा सुन्न सकिन्छ।

कमला घिमिरेको आफ्नै गाउँमा उक्त गीतको म्युजिक भिडियो निर्माण भएको छ।उनकै गाउँमा पुगेर अमृत सापकोटा,कमला घिमिरे,गोबिन्द भट्टराइ,आयुष्मा कार्की र समिक्षा अधिकारी मिलेर उक्त म्युजिक भिडियोमा देखिएका छन।यीनै कलाकार भिडियोको मुख्य पात्रामा देख्न सकिन्छ।

नेपाली मनहरुले सर्बाधिक बन पराएको कमला र अमृतको जोडीको सहकार्य न हुदा धेरैले दाजु बहिनीको सम्बन्ध बिग्रिएको हो भनेर प्रश्न गरिरहेका हुन्थे तर यो गीत पछि भने उठिरहने प्रश्न रोकिएको छ।किनकि यो गीतनै धेरैको प्रश्नको उतर भएको छ।

चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा रहेको भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन्।चर्चित सम्पादक बिकाश ज्ञावालीको सम्पादनमा निर्माण भएको गीतको भिडियो मौलिक छ।धादिङ्गको बिभिन्न ठाउँमा खिचिएको उक्त भिडियो पछिल्लो समय दर्शकले धेरै रुचाएका छन। हेरौ पुरा भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here