Thursday, November 26, 2026
Home Blog Page 236
जिल्लाकोे नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृ’त्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्। ‘दैलेखका डाक्टरले दैलेखमै अ’प्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीको डाक्टरकै ला’परवाहीले मृ’त्यु भएको हो । ला’परवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै...
काठमाडाैँ , २४ असोज – दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो ‘दसैँ आयो’ । शेखर कोइराला निर्मित नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ । दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान् । १८ वर्ष अगाडि तयार भएको यो गीतले क्यासेट हुँदै डिजिटल पुस्तासम्मलाई आफ्नो स्राेता तथा दर्शक बनाइसकेको छ ।...
ललितपुरमा आफ्नै श्रीमतीले श्रीमानलाई धा रीलो ह तियारले प्रहार गरेर ह त्या गरेकी छिन् ।श्रीमती रोजिना ब्लोनले आफ्नो श्रीमान राजकुमार बोल्नलाई मा र्न अरु मान्छे लगायत आफ्नै बहिनीलाई समेत खटाएकी थिइन् ।सालीले आफैं गु न्डा बोलाएर भिनाजुलाई ह त्या गर्न सघाएको थिइन् । श्रीमानको ह त्या गरेपछि उनीहरूले उनको श व खोलामा फालेका थिए ।अहिले उनीहरूका ५ जना छोराछोरीको बिजोक...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषि तर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनु पर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे,...
इनरुवा, २४ असोज- जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको थियो । पक्राउ परेका हकिवले पासो...
- Advertisement -

MOST POPULAR

HOT NEWS