“यी हुन् क’रोड हा’राहारीका कार चढने चर्चित ३० नेपाली कलाकारहरु, कस्को बजार मु’ल्य कति” ? हेर्नुस भिडियो

0
2

काठमाडौँ ।

सिनेमामा निर्माण पक्षले लगानी बढाउन थालेका छन् । लगानी बढेसँगै कलाकारले लिने पारिश्रमिक पनि आकासिँदै गएको छ । यता सिनेमाले पनि सफल कारोबार गर्न थालेका छन् । हिन्दी सिनेमा हेर्न जाने दर्शकहरुको मोह अहिले नेपाली सिनेमाप्रति जागेको छ ।

दर्शकले सिनेमालाई माया गर्न थालेसँगै सिने कलाकारहरुको जीवनशैलीमा पनि परिवर्तन हुँदै गएको पाइन्छ । पछिल्लो समय प्राय सेलिब्रेटी आफ्नै कारमा गुड्ने गरेका छन् ।

सधै फिल्मी पर्दामा देखिरहने कलाकारको जिवनसैली कस्तो होला भनेर मनामा जिज्ञासा जाग्नु सामान्य कुरा हो । आउनुहोस् आज तिनै चर्चित कलाकारहरु कस्तो गाडी चद्छ्न भनेर हजुरहरुलाई बताउने छौँ।

हेर्नुहोस भिडियो –

https://youtu.be/pMDXEeKdIB8

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here