१४ सन्तानकी आमा नन्दा सिङको रमेश प्रसाई संगको रमाइलो प्रेम कहानी

0
3

१४ सन्तानकी आमा नन्दा सिङको रमेश प्रसाई संगको रमाइलो प्रेम कहानी मिडिया मा आएको छ । नन्द सिङ ले रमेश प्रसाइ सँग बिहे गरेर पहिलो सन्तान लाई जन्म दिएको थियो तर उनी धेरै को आमा भएर एउटा संस्था चलाई रहेको छ ।

मोहन बस्नेत एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै भिडियो लिएर आएको मोहन बस्नेत अहिले सम्म धेरै सयोग गरिसकेको छ । जहाँ गएर भिडियो बनाउछन उन्लाई उन्ले सयोग गरेकै हुन्छ । आज भने नयाँ भिडियो लिएर आएका छन् । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

अन्य समाचार : झापा,

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट ३ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका–२ बस्ने २७ वर्षीय रविन गुरूङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।झापामा यस्तो हर्कत गरेर भागेका २७ वर्षीय रविन काकरभिट्टाबाट फिल्मी शैलिमा समातिए

हजारको नक्कली नोटसहित एक जना पक्राउ :वीरगन्ज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट एक हजार दरको ६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदी रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले दुवेदीलाई जाँच गर्दा उनको साथमा नक्कली नोट भेटिएपछि पक्राउ गरेको हो ।

उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here