Thursday, November 26, 2026
Home Blog Page 221
कृष्णसिंह धामी, काठमाडौं : कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौ’वन च’ढि’सकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान जान्थ्यो । अर्कोतिर तत्कालीन समय पनि त्यस्तै थियो । माओवादी जनयु’द्ध उ’त्कर्षमा पुगेको अवस्था थियो । माओवादीले आफूप्रति लोभ्याउन विशेषगरी विद्यालय उमेरका किशोरकिशोरीलाई निसानामा राख्थे ।...
कुकुर जस्तै भुक्ने देखि कुखुराको भाले जिस्काउने दुरुस्तै आवाज निकाल्ने कालेजवली सुन्दरी .पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/uOy34ll_H90 अन्य समाचार : गायक प्रकाश सपूतले आफ्नो नयाँ ‘गीत ‘पिर’का सन्दर्भमा भएका टीकाटिप्पणीबारे आफ्नो धारणा राखेका छन् । उनले आफ्नो मनसाय कसैको आस्था र भावनामाथि चोट पुर्याउने नभएको स्पष्ट पारेका छन् । उनले ‘पिर’बाट आफूले युद्धकै जग तथा बलमा व्यवस्था परिवर्तन भएको...
पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा ने’पालको पहाडी भेक त’था भा’रतको सिक्किम तथा दार्जीलिङमा ब’जाईने गरिन्छ। प’ञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढो’लकी र स’हनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बा’जाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बा’जा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा,...
पछिल्लो समय युट्युबमा ‘लाइभ दोहोरी’को बाढी नै आएको छ । दिनैपिच्छे नयाँ-नयाँ लाइभ दोहोरी युट्युबमा सार्वजनिक भइरहेका छन् । ती लाइभ दोहोरी हेर्ने दर्शकको संख्या पनि उल्लेख्य हुने गरेको छ । थुप्रै लाइभ दोहोरी युट्युब ट्रेन्डिङमा समेत आउने गरेका छन् । युट्युबमा लाइभ दोहोरीको माहोल सुरु भएको केही वर्ष भएपनि पछिल्ला दुई वर्षयता एकदमै मौलाएको कलाकारहरु बताउँछन् । व्यावसायिक रुपमा...
अचम्मको माया – बिहे गरेको १२ बर्ष भो बच्चा न्जन्मिदा पनि संगै र खुसि छन। आमा बन्नु सकिन भन्दै रोइन पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/Bpehg-1tN8I अन्य समाचार : काठमाडौ । गायक प्रकाश सपुतको गीत पीर सार्वजनिक भएपछि अहिले माओवादी केन्द्रमा हलचल भएको छ । माओवादीका केही नेताले सार्वजनिक रुपमै प्रकाश सपुतलाई गीत डिलिट गर्न चेतावनी दिएका छन् ।...
नाबालिग ब’लात्का’रको अभियोगमा अनु’सन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा बयान सकेर फेरि अनु’सन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनु’सन्धान हुनेछ’, उनले भने । डीएसपी खड्का अनुसार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदा’लत तनहुँबाट...
बिरेन्द्र गिरी आफ्नैमा एक संचारकर्मी पनि हुन्। उनी दाङको रेडियो राप्तीका कार्यक्रम प्रस्तोता हुन्। रेडियोमा प्रसारण हुने बिरेन्द्रका कार्यक्रमहरु सुनेर मोहित भएकी थीइन रिता। बिरेन्द्रलाइ प्रत्यक्ष नदेखेपनि नभेटे पनि उनको आवाजले मोहित बनायो रितालाई , बिरेन्द्रको कार्यक्रम लोक सारथीमा रिताले प्राय फोन गर्थिन् र गीत सुनाउथिन्। एक दिन सोहि कार्यक्रमको बिजेता भईन रिता। बिजेता भएपछी पुरस्कार लिन रेडियोमा जाने...
काठमाण्डाै / यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन् । नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको...
काठमाडौं । आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन...
कपिलबस्तुकी ९ बर्सिय सन्जिताको बुवा सन्दिप पोखरेलको काठमाडौंको ग्रीन सिटि हस्पिटलमा निशुल्क उपचार हुदैछ । निमोनियाका कारण बिस्तारामा थला परेका ३० बर्सिय सन्दिपलाई हामिले केही दिन अगाडी काठमाडौं लिएर आएका छौ काठमाडौं आएको ५ दिनमै सन्दिपको स्वाथ्यमा थुप्रै सुधार आएको छ । अहिलेसम्म सन्दिपको उपकारको लागी भनेर करिब ७ लाख उठिसकेको र आज फेरि जम्मा भएको १ लाख ४ हजार...
- Advertisement -

MOST POPULAR

HOT NEWS