समाचार
माताले पासपोर्ट छोयोकी भिसा लाग्ने, मिति सक्किएको पासपोर्टमा पनि अष्ट्रेलिया भिसा ! (भिडियो)
news einfo nepal -0
माताले पासपोर्ट छोयोकी भिसा लाग्ने, मिति सक्किएको पासपोर्टमा पनि अष्ट्रेलिया भिसा ! (भिडियो) काठमाडौं । झारफूक गरेर विरामी निको पार्ने धामी झाँक्रीको अन्धताका कारण धेरैले ज्यानै गुमाउँछन् । देशका दूर दराजको कुरा होइन, यहि काठमाडौंमा मानिसहरु पासपोर्टमा झारफूक गराए भिसा लाग्ने विश्वासमा परेका छन् ।पासपोर्ट फुकाउन जेनी श्रेष्ठ उर्फ मनोकामना माता कहाँ पुग्छन् । ती माताले जनही १५ सय...
राशिफल
आजको राशिफल : आज बैशाख ०६ गते बुधबार : श्री पाथिभरा देवीकाे दर्शन गरि ॐ लेख्दै सेयर गरि हेर्नुहोस् आजको राशिफल यी राशिहरूकाे चम्किनेछ भाग्य
news einfo nepal -
आजको राशिफल : आज बैशाख ०६ गते बुधबार : श्री पाथिभरा देवीकाे दर्शन गरि ॐ लेख्दै सेयर गरि हेर्नुहोस् आजको राशिफल यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० वैशाख ०६ गते बुधवार तदनुसार ई. सं. २०२३ अप्रिल १९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५९, हिजरी सं....
जनस्वास्थ्य
५२ जिल्लामा देखियो डेंगु, यो वर्ष झन चुनौतीपूर्ण, कुन कुन जिल्लामा देखियो त ?
einfo nepal news -
५२ जिल्लामा देखियो डेंगु, यो वर्ष झन चुनौतीपूर्ण, गत वर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यस वर्ष भने बर्खा नलाग्दै सुरू भइसकेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको चिन्ता छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । महाशाखाका...
वैशाख ७ गतेको सूर्यग्रहण नेपालमा बार्नु नपर्ने, कुन देशमा बर्नुपर्छ त ? नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।
वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।...
ब्लड प्रेसर लो भए तुलसीको पात खानुहोस ! धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । त्यो मध्ये एउटा रोग हो– न्यून रक्तचाप । बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ ।
धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन। कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर...
जनस्वास्थ्य
सजिलै पाईने किम्बु ,जसले क्यान्सर, मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु निको पार्छ
einfo nepal news -
सजिलै पाईने किम्बु ,जसले क्यान्सर, मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु निको पार्छ, किम्बुको अङ्ग्रेजी नाम व्हाइट मलबेरी हो । यसले ट्युमर , मधुमेह जस्ता रोगहरुलाई निको पार्नुको साथै विभिन्न स्वास्थ्यसम्बन्धि फाईदाहरु पुर्याउँदछ ।
धेरै बिरुवाहरु रोगलाई निको पार्ने गुण भएपनि औषधिको रुपमा चिनिदैंन । किनकी यसको प्रयोग धेरैजसो अरु औद्योगिक उद्येश्यको लागि मात्र गरिन्छ । यस्तै किसीमको प्रयोग किम्बुको रुखको पनि...
Uncategorized
आज मंगलबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ
einfo nepal news -
आज मंगलबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ, आज मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
यतै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १...
राशिफल
ज्योतिषिका अनुसार बैशाख ०५ गते मंगलबार, हेर्नुहोस कस्तो छ यहाँकाे राशिफल अनुसारकाे भाग्य
einfo nepal news -
बैशाख ०५ गते मंगलबार, हेर्नुहोस् कस्तो छ यहाँकाे राशिफल अनुसारकाे भाग्यफल, आज श्री शाके १९४५ बि.स.२०८० बैशाख ५ गते मंगलबार इश्वी सन २०२३ अप्रिल १८ तारीख वैशाख कृष्णपक्ष त्रयोदशी तिथी उत्तरभाद्रपदा नक्षत्र ऐन्द्र याेग वणिज करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा सिद्दी याेग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु भैरव भद्रकाली रथयात्रा समापन मातातिचःह्रे पूजा दक्षिण एसियाली ज्योतिष...
ब्रेकिङ न्युज
चालक छतबाट खसेकाे प्रकरणमा लामिछाने, चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउनु हाेला
einfo nepal news -
चालक छतबाट खसेकाे प्रकरणमा लामिछाने, चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउनु हाेला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुःखमा स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गर्नुभएकाे छ । आफ्ना गाडी चालक दिलबहादुर थापा छतबाट खसेर घाइते भएपछि त्यस घटनालाई लिएर विभिन्न टिप्पणी आउन थालेपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत यस्ताे आग्रह गर्नुभएकाे हाे ।
लामिछानेले त्यस घटनालाई लिएर प्रहरी...
आज सोमबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ, नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १...



















