भिडियो
मैले मेरी बहिनि का बाट पाउने अब , त्यो पा’पिनिले पहिले पनि कपडा ज”लाईदिएकि थिई … (भिडियो)
einfo nepal news -0
उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको ह”त्या आ”रोपितलाई प्र”हरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको ह त्यामा सं ल ग्न भएको आ”रोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्र”हरीले सार्वजनिक गरेको हो । जिल्ला प्र”हरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९...
भिडियो
पल पक्राउपछि दुर्गेश पहिलोपटक मीडियामा, हात जोडेर माफी माग्दै यसो भने (भिडियो सहित)
einfo nepal news -
ए मेरो हजुर ४ का निर्माता सुनिल कु`मार थापाले उक्त चल`चित्रबाट गायक दुर्गेश थापाको सिन काट्ने निर्णय नभएको बताएका छन् । गायक दुर्गेश फिल्ममा आफ्नो सिन काटि`एको/नकाटि|एको बारे अन्योलमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बता|ए ।
‘मलाई निर्माण पक्ष`बाट कुनै जान|कारी आएको छैन । यदि मिडिया|मा आएका कुरा सत्य हुन् भने पनि त्य|समा मेरो कुनै...
भिडियो
लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा नयाँ गीत ‘आमा’ सार्वजनिक -भिडियो सहित
einfo nepal news -
काठमाडौं : कवि कृष्ण बोहरा यात्रीको ‘आमा’ बोलको गीत बजारमा आएको छ । यो उनको पहिलो सांगीतिक कोसेली हो । यसै गीतमार्फत उनी आफूलाई कविबाट गीतकारका रूपमा चिनाएका छन् ।यात्रीले पहिलो गीतबाटै दर्शकको धेरै माया पाएको बताए । उनले भने, ‘यो मेरो पहिलो सांगीतिक कोसेली भए पनि दर्शकले निकै मन पराइदिनु भएको छ । यसले थप ऊर्जा थपेको छ...
भिडियो
लामो समयपछि बिष्णु माझीको मनछुने नयाँ गीत सार्वजनिक ( भिडियो हेेर्नुहोस् )
einfo nepal news -
काठमाडौं – मान्छेको स्वभाव– लुकेको/लुकाइएको कुरालाई धेरै हेर्न खोज्छ । कुनै पनि कुरालाई जति लुकाइन्छ, त्यसप्रति चासो र उत्सुकता त्यति नै बढी हुन्छ । नदेखेको, नभेटेको कुरामा मान्छेले स्वाभाविकै बढी चासो दिन्छ ।
सांगीतिक बजारमा विष्णु माझी त्यस्तै एक चासो र रहस्यले भरिएकी लोकगायिका हुन् । उनीप्रति मानिसको चासो अत्यधिक छ । किनभने, उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । सर्वत्र...
काठमाडौं । नायिका पूजा शर्माले फेरि एक पटक कारागारमा रहेका अभिनेता पल शाहप्रति खुल्ला प्रेम व्यक्त गरेकी छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रेम दर्साएकी हुन् ।
इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडियोमा चुम्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गालामा चुमेकी छन् । र,...
भिडियो
ईन्द्रेणिका कृष्ण कंडेलको घरमा भेटियो यतिधेरै पैसा , कृष्ण कँडेल यसो भन्छन् (हेर्नुस भिडियो)
einfo nepal news -
काठमाडौं- पछिल्लो समयको सबैको रोजाईको इन्द्रेणी बाट आम नेपाली जनमानसमा छाउन सफल लोकप्रिय कार्यक्रम प्रस्तोता तथा गायक कृष्ण कंडेल बिगत लामो समय देखि पत्रकारिता क्षेत्र र कलाकारिता क्षेत्रबाट आम नेपालीको मन जि,तेका गायक तथा इन्द्रेणीका संचालक कृष्ण कंडेलको घर सुर्खेत हो।
सबै परीवार अहिले राजधानीको बानेश्वरमा आफ्नै निवासमा बस्दै आएका छन। झन्डै २ दशक लामो संगीत र पत्रकारिता यात्रा तय...
भिडियो
ओहो ! १७ वर्षको उमेरमा बि रामी आमा पाल्न यसरी लेबर काम गर्दै यी नानी (भिडियो हेर्नुस्)
einfo nepal news -
जोरपाटी बस्दै आएकी मुना क्षेत्री अहिले सामाजिक संजाल टिकटकमा निकै भाइरल भएकी छिन् ।लेबर काम गर्दै आएकी मुना आफ्नो कला देखाउन टिकटक चलाउछिन् र धेरैले उनको अभिनय र नृत्य मन पराएका छन् ।
११ वर्षको उमेरदेखि लेबर काम गर्न थालेकी मुना अहिले १७ वर्षकि भएकी छिन् ।आफ्नी जन्मदिने आमा बिरामी भएको र उनले नै पाल्नु पर्ने भएर उनी यो काम...
भिडियो
कठै!! घा टमा पुगेका मलामिले कविताको शरीरमा के के चोट देखें,हेर्नुहोस भिडियो
einfo nepal news -
उदयपुर घटनामा मार्ने ती केटीले लुगा चेन्ज गरेर त्यो लुगा जलाइदिइन र त्यो केटाले आपको बोटमा आफ्नो लुगा राखेको थियो भन्दै मलामी जाने र जलाउने मानिसले भन्छन्।
ती मृतकको खुद्दा भाँचिएको साथै टाउको पनि काटिएको अवस्थामा रहेको ,शरीरभरि चोट नै चोट रहेको बताउँछन्।
उदयपुरमा १७ वर्षीय किशोरी कविता सुनुवारको निर्म””मापूर्वक क्रू””र ह””त्या भएको छ। कविता आफ्नो घरबाट एउटा बाटो हुँदै आउँदै...
भिडियो
पल शाहका फ्यानको लागि आयो दुःख`द खबर, उच्चअदालतले आदे`श दिन १ वर्ष लाग्न सक्ने (भिडियोसहित)
einfo nepal news -
पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको विवा`द बारे अहिले पल शाह उच्च अदाल`तको आदे`श को पर्खाइमा रहेका छन्।जिल्ला अदा`लतको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।
पल साहलाई तत्काल प्राप्त प्रमाण द्वारा क`सुर गरेका हुन् कि भनेर मु`दा को अंतिम का`रबाही वा टुंगो लनागेसम्म का`रागार चनाल...
फागुन १६ बिहानसम्म विनीता घिसिङलाई बिहान २ छोरीलाई विद्यालय पुर्याउन हतार हुन्थ्यो सधैँ। अहिलेपनि उनी हतारिन्छिन् छोरीहरूको कपडा राखेर घेवाका लागि तयार बनाइएको स्थानमा खाना, फलफूल र बत्ती बाल्न। घर नजिकैको खानीबाट निस्किएको ट्रकले कलिला २ छोरीलाई कि`चेर मा`रेको खबर सुने`देखि अर्धबेहोस रहेकी उनी २ दिन भो बोल्न थालेको। तै पनि उनी अझै सामान्य अवस्थामा आउन सकेकी छै`नन्।
कोठामा बलि`रहेको...



















