भगवान विशेष
२ दिनभित्र तपाईंको काम बन्नेछ, बिल्कुलै बेवास्ता नगरि देख्ने बित्तिकै ॐ लेखी सेयर गर्नुहोला !
einfo nepal news -0
हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो म’न्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ । ओम् उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न स’हयोग पुर्याउँछ । यसले धेरै विरामीहरु ठिक हुने कुरा वै’ज्ञानिक अ’नुसन्धानबाट प्र’माणित भइसकेको छ ।
१ थाइराइडस्हरेक...
काठमाडौँ — झडपमा मतदान अधिकृत घा इते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घा इते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए ।
उनले घा इतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । मतदानका क्रममा एक समूहले...
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले केहि बेर अघि मतदान गरेका छन् । उनले ११ बजेर ३ मिनेट जाँदा ज्योतिषशास्त्र अनुसार आफूले साइत हेरेर मतदान गरेको बताए।
काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कूल मतदान केन्द्रबाट बालेनले भोट हालेका हुन् । उनी काठमाडौं महानगरपालिका ९ का स्थायी बासिन्दा हुन् ।
‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै...
बैतडी। बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका ८४ बर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ।
भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। मतदान केन्द्रमै ढलेका...
गोरखा : गण्डकी गाउँपालिका ६ को बालकी आधारभूत विद्यालयमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झ डप हुँदा मतदान रोकिएको छ । आधा घण्टादेखि ढुंगा हा ना हुँदा मतदान रोकिएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।
‘बाहिर ढुं गा हा नाहा नको स्थिति छ । मतपत्र, मतपेटिका कोठाभित्र लगेर सुरक्षित राखिएको छ,’ उनले भने, ‘कर्मचारीहरु सुरक्षित हुनुहुन्छ । मतदान रोकिएको...
हामी यो परिवार समक्ष पुग्दा बुवा लामो सास फेर्दै हुनुहुन्थ्यो ।आजको यश शृङ्खलामा खोटाङ जिल्ला घर भएकि एक आमाको व्यथा जुन परिवारमा सबै अपांग छन् ,उनिहरु उपर र संघर्ष र बेदनामा आधारित भिडियो सामाग्री पेश गर्दैछौ ।
यो परिवार अहिले काठमाडौंमा छ ।यो परिवारको अवस्था हेरेदा साचिकै बिजोक छ ।श्रिमान यसरी बिस्तारामा थला परेको अहिले दस बर्ष बितिसकेछ ।शरीर पुरै...
मतदाता बोकेको गाडी दु”र्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृ”त्यु भएको छ। मृ”त्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ।
दु”र्घटनामा घा”इते भएकाहरुलाई पोखरा पठाइएको छ। दु”र्घटनामा मृ”त्यु भएका ११ जनाको सनाखत नभइसकेको जिल्ला प्रह”री कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
यस्तै,,प्रधानमन्त्री शेरबहादुर देउवाले...
भिडियो
पोखराको अँध्यारो कोठामा भेटियो अ’चम्मका आमा छोरा, छोराले बजाउने आमा गायर रु’ने गरेर चलेको दुखको जीवन।
einfo nepal news -
पोखराको एउटा सानो कोठाभीत्र आमा छोरा र एक छोरी गरेर ३ जनाको परीवार बस्दै आयको रहेछ। हामीले जे थाहा पायर पोखराको यात्रा तय गरेका थियौ त्यो भन्दा धेरै गुणा राम्रो प्रतिभा तेही एउटा अध्यारो कोठा भित्र भेटाउन पुग्यौं। गित गायर राम्रो गायिका बन्ने सपना सानै देखी थियो आमा सान्ता पोखरेलको तर मनले सोचेजस्तो पुर्याउन उनको जिबनमा पक्कै पनि सहज...
बैतडी- मतदान गर्न गएका एक वृद्धको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका छन् ।
आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
यो पनि : बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले...
समाचार
अचम्मका भाेटर जो अक्सिजन सिलिण्डरसहित मतदान केन्द्रमा पुगे , हेर्नुस् १ भाेटको महत्त्व
einfo nepal news -
३० वैशाख, भिमढुंगा (काठमाडौं) । एक मतको महत्व कति छ भन्ने देखाउने दृश्य भीमढुंगाको बालबोध मावि’को मतदान केन्द्रमा देखिएको छ । ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएर मतदान गर्न आएका छन् ।
भीमढुंगा मजुवाका उनलाई नाति नमराज तामाङले बोकेर मतदान केन्द्रसम्म ल्याएका थिए । अहिले काइँला तामाङकी पत्नी ८६ वर्षीया काइँली तामाङ पनि छोरा राम तामाङको साथ मतदानस्थल आइपुगेकी...



















