यिनै हुन जहाज दु’र्घटना स्थलमा सरकार भन्दा पहिला पुग्ने ब्यक्ति

0
3

यिनै हुन जहाज दुर्घटना हुदा कोहि जिवित छन कि भन्दै सबैभन्दा पहिला त्यस क्षेत्रमा पुगेका बाग्लुङ बडिगाड वडा न. ०७ का बिशाल घर्ती । उनी यार्सा टिप्न बाग्लुङबाट मुस्ताङ गएका थिए ।

सरकार भन्दा पहिला जनता जनताकै सेवामा उनलाई न मौसम खराब भयो न त हेलिकप्टर नै चाहियो। यश छेत्रका मानिस प्रायःजसो यार्सागुम्बा टिप्ने ब्यबसायमा आवद्ध छन।

उनी पनि यर्सागुम्बा टिप्न कै लागी गयका थिए र जहाज दुर्घटना भएको थाहा पायपछी उनी त्यहा कोहि जिबित छन कि भनेर उद्दार गर्न पो सकिन्छ भनेर सरकार भन्दा पहिला घटना स्थल पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here