गोरखाको धुसेनी भन्ने ठाउँको सुदिप चेपाङका श्रीमती सपना चेपाङ अर्कै पराई केटा सँग फरार भए पछि उनको श्रीमान र परिवार यतिबेला आफ्नु बुहारी अनि श्रीमतिको खोजी गरिदिनु पर्यो भन्दै मिडियामा आएका छन्। उनी के कारणले आफ्नु श्रीमान लाइ छोडेर फरार भइन् भन्ने बारेमा मिडियामा आएका छन्।
उनी फरार हुनुको कारण के थियो लगायत उनको आनीबानी के थियो होला भन्ने बारेमा उनीहरूको छिमेकीको बुझाइ नै बेग्लै रहेको रहेछ। उनीहरूको छिमेकी दिलमाया चेपाङलाई के कारणले यस्तो घटना भयो भनेर सोध्दा उनी यसो भन्छिन्,’ अहिलेसम्म कहिले त्यस्तो नराम्रो सम्बन्ध थिएँन कहिले झगडा भएको पनि थाहा छैन।’
‘उनी फरार हुँदा पनि मलाई जानकारी त थिएन तर हामीले उ भागेको लगभग २,३ दिन पछाडि मात्रै थाहा भयो मलाई। अहिले सम्म ऊ कुन ठाउँ गयी भन्ने थाहा त छैन तर यता बाटो तिरको गाउँलेका अनुसार एउटा केटा संग बाइकमा चडेर गएको भन्ने चै हल्ला छ गाउँघरमा।’
माइती आउँदा वहाँको कस्तो थियो व्यवहार थियो भने सोध्दा उनी यसो भन्छिन्,’ आफ्नै छिमेकी सँग बोल्दा के नै हुन्छ भनेर हामीले त्यस्तो केही पनि सोचेको थिएनौं त्यस्तो सम्बन्ध छ उनीहरूको भित्र भित्र नै भनेर तर पछि यस्तो भएछ माइती आउँदा।’
https://youtu.be/K5rw4lYUkhk















