विश्वलाई चकित पार्ने नेपालकि मगर्नि चेलि दु;खी गरी;बलाई यति धेरै गरिन सयोग हेर्नुहोस् भिडियो सहित

0
6

बिश्वलाई चकित पार्ने नेपालकि मगर्नि चेलि दु;खी गरी;बलाई यति धेरै गरिन सयोग हेर्नुहोस् भिडियो सहित धनको धनी नभए पनि मगर जाति मनको धनि हुन्छ नै यस्को एउटा ठुलो उदाहरण को रुपमा हुनुहुन्छ जिबिना मगर जस्ले धेरै नै दिन दुखि गरिब हरुलाइ सहयोग गर्दै आउनु भएको छ ।

उहाले हात मुट्ठी पारेर सडक पेटी मा सुत्ने भोका गरीब तथा दिनदुखीलाई पैसा तथा खानेकुराहरु दिएर भिडियो गराउनुहुन्छ । जुन भिडियो हरुलाइ मानिसहरुले अत्यधिक मात्रामा हेरर मन पराइदिनु हुन्छ ।

उहाले खिचेको भिडियोहरु सामाजिक सञ्जाल मा अत्यधिक मात्रामा हेरिएको हुन्छ र मन पराइएको हुन्छ अनि जस्को कारण उहा अहिले हाइलाइट मा आइराख्नु भएको छ । सहयोग गर्ने नया शैलीको साथ उहाँले धेरै लाइ सहयोग गरिसक्नुभएको छ उहाको तारिफ जति गरे पनि त्यति नै कम हुन्छ ।

गर्वको कुरा अहिलेका जल्दा-बल्दा सोसल मिडियाको टिकट सामाजिक सञ्जालमा सेवा नै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली,

जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्त लाई खुल्ला मनले सहयोग गर्ने हाम्रो मगरजातिको महान छोरी(चेली) GIVINAMAGAR उहाँ हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here