यी युवती नाम रहेको छ सुस्मिता। उनीलाई मोडलिङ तथा सिनेमाको क्षेत्रमा अगाडि बढाइदिन्छु भनेर अनलाइन मिडियाको चलेका पत्रकार र फोटो सुट गराउने कन्सल्टेन्सी भएका फोटो पत्रकारले ६ महिनासम्म जबरजस्ती करणी गरेछन्।
विभिन्न धम्की दिँदै अन्य साथीहरूसँग पनि सम्बन्ध बनाउन बाध्य बनाएछन् । उनी कुनै एउटा सुन्दरी प्रतियोगितामा रनर अप पनि भएकी रहिछन् । उनले आफू पटक पटक बलात्कृत भएको कुरा पूर्व मिस नेपाललाई पनि सुनाएकी रहिछन् ।
उनले, बलात्कृत तँ भएकी होस? मलाई यसमा के चासो” भनेर फोन राखिछन् उनले २ वर्षबाट डिप्रेसनको औषधी खाइरहेकी छिन् तर पनि आफूले आफूलाई सम्हाल्न नसकेको बताउँछिन् ।
ओषधीले काम नगरेपछि डाक्टरले मनमा गुम्साएर राखेका कुरा खोल्न अनुरोध गरेकोले उनले टिकटक मार्फत आफ्नो पीडाहरू पोखिरहेको छिन् ।
स्रोत: Online nepal facebook page
सबैले उहालाई सहयोग गरी अपराधीलाई कारबाही गरौं
हेर्नुहोस भिडियो
https://youtu.be/KqHbZso06xM















