मोरङको उर्लाबारीमा एकदमै दुखद घटना घटेको छ । आफ्नै भाई शुशन चौधरीले श्रीमती उडाईदिएपछी यतिबेला श्रीमान घुरन चौधरी श्रीमतीको खोजीमा सहयोगको अपेक्षा राख्दै केही दिन अगाडीमात्र मिडियासामु आएका थिए । आफ्नै देवरसँग श्रीमती भा”गेपछी यता दुई छोरीहरुको भने बिचल्ली भएको छ ।
बिदेश जान्छु भनेर घरबाट निस्केर हिडेकी श्रीमती आफ्नै भाईसँग भागेको खबर पाउनासाथ श्रीमान मर्नु न बाँच्नु भएका छन । श्रीमतीले त धोका दिई दिई आफ्नै भाई समेत गद्धार निस्केपछी यति बेला श्रीमान रुनु न हाँस्नु भएका छन ।
श्रीमती हाल कहाँ र कस्तो अबस्थामा छिन भन्ने कुनै अत्तोपत्तो नै छैन, सुरुमा त श्रीमती आफ्नो भाईसँग भागेको भन्ने कुरा थाहा थिएन उनलाई तर पछि समय बित्दै जाँदा थाहा पाएपछि छाँगाबाट खसेझै भएका थिए उनी । आफ्नै भाइ नाता पर्नेसँग श्रीमतीले यस्तो गर्लि भनेर सपनामा पनि नसोचेको उनले बताएका थिए ।
यसैक्रममा फरार देवर भाउजुको एउटा सार्है नै लाजमर्दो भिडियो सार्बजनिक भएको छ । नाताले देवर भाउजू रहेका उनिहरु यो भिडियोमा भने एकले अर्कालाईश्रीमानश्रीमतीको झै व्यवहार गरेका छन । बिचबाटोमा नै अँगालो मार्दै अनि चुम्बन गर्दै हिडेको कुरा भिडियोमा स्पष्ट देख्न सकिन्छ । बिदेश जान्छु भनेर काठमाडौं गएकी श्रीमती आफ्नै भाइको अँगालोमा देखेको बताउँछ्न उनी ।
बाँकी हेर्नुस तलको भिडियोमा
https://youtu.be/BnQifNEnaT8














