८ बर्षमा बुबा गु”माएपछि भिनाजु पर्नेसँग बिबाह गरेकि भाईरल लाहुरेनी रु”दै मिडियामा(भिडियो हेर्नुस)

0
1

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन ।

म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा रहेको थियो । त्यस्तै टिकटकको प्रयोगकर्ता नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला । तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।

यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ । टिकटकका केही सकारात्मक पक्ष त छँदै छन तर यसको सकारात्मक भन्दा पनि नकारात्मक पक्ष ज्यादा भएको हामी देख्न सक्छौ । यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा भाईरल लाहुरेकी लाहुरेनि भनेर चिनिने दाङकि ॠतु रोक्का मगर मिडियामा आएकीछिन ।

८ बर्षको उमेरमा बुबा गुमाएकी उनले आफ्नै भिनाजु पर्नेसँग बिबाह गरेकी रहिछिन । बिबाह भएको यत्तिका बर्ष बितिसक्दा पनि श्रीमानलाई सोल्टी भन्दै बोलाउने गरेको उनले बताईन । अरुको बुबालाई देख्दा बुबाको असाध्यै याद आउने बताउँदै रुईन उनी । आमा काम गर्न जाने घरमा आफू एक्लै बस्नुपरेको बताउँदै बिगत सम्झिएर खुब भक्कानिइन उनि ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here