नेपालगञ्जमा २२ वर्षीय युवतीलाई राति ८ बजेबाट बिहान ५ बजेसम्म १९ जनाले गरे सामूहिक ब’ला’त्का’र

0
2

काठमाडौं । नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अ’पहर’ण गरेर पालै’पालो बला’त्का’र गरेको घटना बाहिर आएको छ ।

पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झ’गडा भएको थियो ।

त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अ’पह’रण गरेर अडर झाडिमा लगेर करणी गरेका थिए । पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बला’त्का’र गरिएको पीडितले बताएकी छिन् ।

माधक पदा’र्थ सेवन गरेका ती १९ जनाको समूहले सा’मूहिक क’र’णीको समय पुष्पालाई याताना दिने, पिटने ज’स्ता अनै’तिक कामहरु पनि गरेका थिए ।
भर्खर विवा’ह गरेको ११ महिना पुगेकी पुष्पालाई साँझ ८ बजेबाट बिहान ५ बजे सम्म लगातार क’रणी गरेका थिए । आफूले न्याय पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्यायलयप्रति भरोसा रहेको उनी बताउँछिन् ।

मेरा लागि त्यो रात बज्रपात परेको छ । म गर्भ’वती समेत हुनसक्छु । अनेकौँ यौ’न रोग’पनि लाग्नसक्छ । मादक पदा’र्थले मातेका १९ जनाले पालैपाले बला’त्कार गरेका छन् । हदै’सम्मको कारबाही होस् । म त चा’हान्छु उनीहरुलाई मृत्’युद’ण्ड दिइयोस् । मृत्युको सु’लीमा चढेको हेर्न पाउँदा मात्र आफ्ना आत्मा बाँच्ने उनको भनाई छ । राति भएकाले उनीहरु सबैलाई आफू चिन्न नसक्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here