२४ घन्टे सूचना नमानेपछि बालेनले बीर हस्पिटलमा डोजर चलाए हेर्नुस् भिडियो

0
2

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसल राखिएका टहरामा डोजर चलाएको छ ।

औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ भेटिएकाले डोजर चलाइएको महानगरले जनाएको छ ।बुधबार महानगरले टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिँदै माइकिङ गरेको थियो ।

यसअघि, महानगरले ३५ दिने अल्टिमेटम दिएर बानेश्वर
क्षेत्रका अवेध संरचना भत्काउने अभियान सुरु गरेको थियो ।

बुधबार महानगरको नगर प्रहरीले औषधि पसल हटाउन माइकिङ गरेकोे थियो । नगर प्रहरी बलका एसपी दिनेश अर्यालले दिउँसो २ बजेतिर सो क्षेत्रमा पुगेर डोजर चलाएका हुन् –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here