बिबाह भएको २ महिना नबित्दै श्रीमतीले श्रीमानसँग सहबास गर्न नमानेपछी(भिडियो हेर्नुस)

0
2

भारतको बनारस बस्ने २१ बर्षिय रन्जना गुरुङको बिबाह रुपन्देहीको बुटवल बस्ने दुर्गा गुरुङसँग हुन्छ । बिबाहको दुई महिनासम्म श्रीमानश्रीमतीबिच राम्रै सम्बन्ध थियो, तर दुईमहिना बित्दा नबित्दै श्रीमती रन्जना श्रीमानको छेउमा आउनै रुचाउन छोडिन ।

यसरी श्रीमानको छेउ पर्न नरुचाउने रन्जना आज भने श्रीमानलाई नै छोडेर टाप कसेकीछिन । उनको खोजीमा उनका परिवारजन प्रहरी प्रशासन देखि लिएर माईती नेपालसम्म पुगे तर केही सीप नलागेपछि अन्तत आज उनको खोजिमा दुर्गाका परिवार मिडियामा आएका छन ।

कठै बरा ! बुहारी भित्र्याएको पाँच महिना पनि नबित्दै बुहारीको खोजीमा मिडियामा आउनुपर्दा सार्‍है चि”त्त दु”खेको बताउँछिन दुर्गाकी आमा । बुहारीकै चिन्ताले आज सत्र दिनदेखी भोक न तिर्खा भएर हिडेको उनी बताउँछिन । कठै ला”चार छन दुर्गा ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here