यी हुन् दुइपटक सु’हागरात मनाउने १८ नेपाली कलाकारहरु, जस्ले दोस्रो बिहे गरे कोहि रमाए त् कोहि पछुताए

0
3

काठमाडौँ | अभिनेत्री रेखा थापाले दोस्रो विवाह गरेकी छिन् । बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेकी हुन् ।निर्माता छविराज ओझासँग छुट्टिएको लामो समयपछि रेखाले ठकुरीलाई जीवनसाथी रोजेकी हुन् ।

रेखा पछिल्लो समय राजनीतिक दलको नेतृको रुपमा चिनिएकी छन् ।

नेपाली समाजमा पहिले एकपटक विवाह गरेपछि वा श्रीमान्को निधनपछि एकल महिलाको रुपमा जीवन व्यतित गर्ने चलन रहिआएको थियो ।

पछिल्लो समय भने श्रीमान् वा श्रीमतीको निधनपछि या पहिलो विवाह असफल भएर डिभोर्स भएपछि महिला, पुरुष एकल बस्ने चलन बिस्तारै हराउँदै गएको छ । नेपाली कला क्षेत्रका धेरै कलाकारले अर्काे जीवनसाथी रोजेका छन् ।
हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here