नराम्रो सपना देख्नुभयो? गर्नुहोस् यी उपाय दोष मेटिन्छ

0
3
नराम्रो सपना देख्नुभयो? गर्नुहोस् यी उपाय दोष मेटिन्छ

नराम्रो सपना देख्नुभयो? गर्नुहोस् यी उपाय दोष मेटिन्छ! सबै मानिसहरूको लागी प्रिय चिज भनेकै निन्द्रा हो। दिनभरिको थकाई मेट्न वा आराम गर्नका लागि मानिसहरू सुत्ने गर्छन् । जसले गर्दा मानिसहरूले आराम भएको महसुस गर्ने गर्छन् ।

तर कहिले काहीँ नराम्रो सपना देखेर मानिसहरू झस्कने गर्छौँ । जसले गर्दा उनीहरूको निन्द्रा भागेर जान्छ त्यसैले जब तपाईँ नराम्रो सपना देख्नु हुन्छ, तब अपनाउने गर्नुहोस् यी उपाय जसले नराम्रो सपना देख्नबाट छुटकारा दिलाउँदछ । यदि तपाईँ खराब सपना देख्नु भएको छ भने बिहानै उठेर स्नान गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नुहोस् जसलाई गर्दा तपाइको नराम्रो सपना नष्ट हुन् जान्छ जब तपाईँ नराम्रो सपना देखेर झस्कनु हुन्छ तब भगवान् बिष्णुको आठ नामहरूलाई जप्नुहोस्

जसले गर्दा नराम्रो सपनाको प्रभाव हटेर जान्छ अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां। हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम । यदि तपाईँले खराब सपना देख्न भएको छ भने यी मन्त्रलाई करिब दस पटक भन्नुहोस् !

जसले गर्दा फेरी पनि नराम्रो सपना देखिँदैन ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ विष्णु नारायणं कृष्णंस् माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं ।

यदि तपाईँ नराम्रो सपना देखेर उठ्नु हुन्छ र फेरी सुत्नु भयो भने पनि सो सपनाको कुनै अस्तित्व रहदैन् खराब सपना नष्ट भएर जानेछ ……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here