श्रीमती हुदाहुदै श्रीमानले धुमधाम सँग यसरी भित्राए कान्छी पत्रकार ले यसरी बहुबिहे गर्न पहिन्छ भन्दा उल्टै पत्रकार लाई थर्काएको छ् । सम्पूर्ण कुरा भिडियो मा सम्मबेश गरिएको छ ।
https://youtu.be/Kl7vRA67JV0
अन्य समाचार : काठमाडौं १९ साउन । धार्मिक अभियन्ता होमबहादुर कार्की ९विश्वभक्त बाबा०ले स्वतन्त्रबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियन्ता कार्कीले आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ बाट धर्म रक्षाको निम्ति उम्मेदवारी दिने घोषणा गरेका हुन् । प्रत्येक जनताको घर–घरमा गएर आर्शीबाद लिने आफ्नो तयारी भएको भन्दै उनले देशको रक्षाको निम्ति उम्मेदवारी दिन लागेको बताए ।
नेपालमा ८० प्रतिशत जनता हिन्दु धर्म मान्ने भएकाले आफुलाई युवा युवतीहरुले समेत सहयोग गर्ने बताए । आफुलाई हिन्दुधर्मालम्बीहरुले मत दिनेमा विश्वस्त रहेको भन्र्द उनले आगामी चुनावमा धार्मिक व्यक्तिले जित हासिल गरेमात्रै धर्मको रक्षा हुने दावी गरे ।
दलिय राजनीतिबाट जनता थाकिसकेकोले अब देशव्यापी छरिएर रहेका धार्मिक संस्थाहरु एक ठाउँमा उभिनुपर्ने समय आएको उनले बताए ।















