दुवै खुट्टा नभएकी बहिनी सामनालाई भेट्न पुगेकी टीका सानू भा’वुक हुँदै फर्किइन (हेर्नुस् भिडियो)

0
4

दुवै खुट्टा नभएकी बहिनी सामनालाई भेट्न पुगेकी टीका सानू भावुक हुँदै फर्किइन, एकै दिन यति धेरै सहयोग…. हेर्नुहोस् पूरा भिडियो ।

अन्य समाचार : एजेन्सी –
पेपर म्यागजिनका लागि ुन्युडु फोटोसुट गरे पछि बलिउड अभिनेता रणवीर सिंह पुनं एक पटक चर्चा र विबादमा आएका छन् । पेपर म्यागजिनसँग कुरा गर्दै उनले आफू हजारौं मान्छेको अगाडि नाङ्गो हुनुसक्ने बताए।

उनलाई आफू नाङ्गिनुभन्दा पनि त्यहाँ उपस्थित हुनेहरु असहज हुनसक्ने बताए पछि उनी अझै विबादमा आएका हुन् । उनले न्युड फोटोसुट गरेर चर्चामा रहने अभिनेत्रीहरुलाई पछि पार्दै फोटो सुट गरेका छन् । उनले भनेका छन् शारीरिकरुपमा नग्न हुनु मेरो लागि धेरै सजिलो कुरा हो।

मेरो आत्मालाई हेर्नुस्, त्यो कति नाङ्गो होरु,ु ब्यान्ड बाजा बारातबाट बलिउडमा डेब्यु गरेका सिंहले बाजी राव मस्तानी, पद्मावत, सिम्बा, गल्ली ब्वाय, सूर्यवंशी, ८३ लगायत फिल्ममा अभिनय गरेका छन्। दिपिकाका पति समेत रहेका रणवीरले नग्न तस्विर खिचाएपछि केही बलिउडका नायिकाले मुख खोलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here