दुःखद् खबर: नेपाली सेनाको तालिम गरिरहेका जवान १९ वर्षीय अर्जुन संसार छो’डेर गए

0
41

अर्घाखाँची – शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् ।

नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अ;चे;त भए लगत्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिएको थियो । उपचारकै क्रममा उनको नि’धन भएको बताइएको छ ।

लाउँ लाउँ खाउ खाउ भन्ने उमेर मै संसार छोडेर गए’ परिवार बिक्षिप्त अवस्थामा’ पुरै परिवार शोक मग्न रहेको छ । सबैले उनको आ;त्मा शान्तिको लागी श्र;द्धा;न्ज;ली दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here