बिदेश गएका श्रीमान ३ बर्ष देखि बेपत्ता , थाहै नदिइ नेपाल आएर अर्कै संग बसेपछि……(भिडियो सहित)

0
3

काठमाडौं -वैदेशिक रोजगारी मा गयका श्रीमान हराए भनेर उता श्रिम्रती खोज्दै मिडियमा तर वास्तविक पाउँदा श्रीमती पनि चकित परेकी छन।

श्रीमान हराए भनेर उता उनले संका गरिन तर श्रीमान चै नेपाल मै आएर अर्कै संगै बस्दै आएको बतागछिन उनले साउदी गयका श्रीमान तीन वर्ष सम्म सम्पर्क भएन सबै ठाउ बाट बलक पनि गरेका छन भनेर बताउछिन।

छुट्टि मा आएर पनि काठमाडौ अन्तै बसेकि तर घर न गएको बताउछिन् दस दिन देखि उनै श्रिमान लाई खोज्न भनि श्रीमति भनेर काठमाडौं आएकि छन ।

उनले भन्छन पहिले देखिनि धेरै केटी हरू शीत बोल्नु हुन्थेयो, साथीहरु भन्छन अर्कै बिहे गरेछन रे भनेर बताउछिन।

भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here