बसले मोटरसाईकललाई ठ’क्कर दिदा दाइको मृ’त्यु , बहिनी घा’इते

0
3

कपिल वस्तुको गोरुसिङेमा बसले मोटरसाईकललाई ठ”क्कर दिदा दाईको मृ”त्यु भएको छ भने बहिनी घा”इते भएको प्रह”रीले जनाएको छ । मृ”त्यु हनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी ३० बर्षका सुशील केसी रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिनुभयो । घट”नामा परेर ग”’म्भिर घा”इते हुनुभएका सुशीलको उपचारको क्रममा तौलिया अस्पतालमा मृ”त्यु भएको हो ।

मोटरसाईकलमा पछाडी सवार मृतको बहिनी १७ बर्षकी मकुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना५ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका–९ चम्पापुरमा रा७प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठ”क्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालकलाई प्रह”रीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा मोटरसाईकलमा दाङको तुलसीपुरबाट काठमान्डौ जाँदै थिए ।

यस्तै,, गएरातीदेखि अवरुद्ध दाङ–सल्यान सडक खण्ड सुचारु भएको छ । अबरुद्ध सडक खुलाउन सुरक्षा कर्मीसहित दुई वटा जेसीवी प्रयोग गरी मंगलबार दिँसो १ बजेदेखि सडक सुचारुमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । राप्ती राजमार्ग अन्र्तगत चोरखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । गएरातिदेखि नै पहिरो हटाउन प्रयास भइरहे पनि पहिरो झरिरहेका कारण सडक सञ्चालनमा समस्या भएको थियो । पहिरोसँगै माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।

प”हिरोका कारण सडक अवरुद्ध भएपछि दर्जनौ सवारीका यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए । अहिले भने सवारीसाधनहरु आवतजावत गर्न थालेपछि सर्वसाधारण नागरिक गन्तब्यमा लागेका छन । यस्तै,,नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तापक्षबाट गभर्नर महाप्रसाद अधिकारीमाथि आ”क्रमण भइरहेको बताएका छन् । बुधबार (आज) काठमाडौंमा अनलाइन सम्पादकहरुसँगको अन्तक्र्रियामा बोल्दै महासचिव पोखरेलले गभर्नर अधिकारीमाथि सत्तापक्षबाट आक्रमण भइरहेको आरोप लगाएका हुन् ।

त्यस्तै महासचिव पोखरेलले ‘एम’ अधिकारीबारे पार्टी र स्वयं गभर्नर अधिकारीले प्रस्ट पारिसक्दा पनि आक्रमण नरोकिनु त्यसकै श्रृंखला भएको बताए । महासचिव पोखरेलले भनेका छन्, ‘एम अधिकारीबारे पार्टी र गभर्नर स्वयंले होइन भन्दा पनि जुन तरिकाले उचाल्ने काम भइरहेको छ, यो कालो धनलाई सेतो बनाउने श्रृंखला हो । गभर्नरलाई असफल बनाएर वित्तीयरुपमा देशलाई श्रीलंकाको बाटोतर्फ लैजानु हो ।’

सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले एमालेको अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारीको नाम राखिएपछि ती व्यक्ति ‘गभर्नर महाप्रसाद अधिकारी हो’ भन्दै उनको राजीनामा वा बर्खास्तीको माग गर्दै चरणबद्ध सडक आन्दोलन गर्दै आएका छन् । त्यसोत, केही दिन अगाडि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here