चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहालले अदालती बिहेपछि पहिलो पटक आफ्नो श्रीमान लाई मिडियामा सार्बजनिक गरेकी छिन। कल्पना दाहालले दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग केहि समय अगाडि कानुनि बिवाह गरेकी थीइन सोहि बारे समाचार आयपनी उनको विवाहको चर्चाहरु भने खासै भयको पाईयको थियन।
कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै आयपनी रमेश प्रसाई संग दोहोरी गायपछी सबै तिर उनको चर्चाहरु चुलीदै गयको थियो। उनको विवाहको बारेमा पटक पटक अनेक कुराहरु आउदै गर्दा कल्पना दाहालले लामो समय देखी इन्द्रेणीमा सदस्यको रुपमै रहेकी हुदा आज मात्र इन्द्रेणी बाट आफुले कानुनि बिवाह गरेको कुरा खुलासा गर्दै आफ्नो श्रीमान् सहित मिडियामा आयकि हुन्।
उनले अहिले कानुनि बिवाह गरेपनि उनको बिवाह कहिले हुन्छ त भन्ने प्रश्नमा अहिले आफन्त बितेका कारण नेपालि सस्कार अनुसार अहिले तत्काल बिवाह गर्न नमिलेको कारण अहिले पेप्परमा अदालती बिवाह गरेको उनले बतायाकी छिन।
लामो समय देखी फेसबुकमा चिनो जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिय। दुवै जनाको विवाहलाई सार्बजनिक गर्दै इन्द्रेणी का अविभावक कृष्ण कंडेल र प्रतिमा कंडेलले समेत विवाहको सुभकामना दिदै टिका समेत लगाईदियका छन् भने सोहि समय मा कल्पना दाहाल र उनका श्रीमान् पुण्यप्रसाद आर्चाय लाई सबैमाझ सार्बजनिक गर्दै पहिलो पटक मिडियामा सार्बजनिक गरेका थिय।
यस भन्दा अगाडि पनि गायिका कल्पना दाहालको अदालती विवाहको बारेमा विभिन्न समाचार आयपनी यस बारेमा कल्पना दाहाल केहि नबोलेका कारण धेरै दर्शक श्रोता संगै उनका सुभ चिन्तक हरु केहि भ्रममा परेको पाउन सकिन्थ्यो। अहिले भने उनले आफ्नो बिवाह भयको कुरा इन्द्रेणी बाटै सार्बजनिक गर्दै सबै श्रीमान् लाई समेत चिनायकि हुन्। अमेरिकी नागरिक पुण्यप्रसाद आर्चाय संग बिवाह गरेपछि कल्पना दाहाल पनि अमेरिका जालिन त भन्ने प्रश्नमा कल्पना दाहालले आफ्नो श्रीमान् जता हुनुहुन्छ म पनि उतै जामला अथवा उहा पनि नेपाल आउनु होला भन्ने कुरा मात्र जनायाकी छिन।
उनले सोहि बेला बतायकि छिन अदालती अर्थात कागजी बिहे मात्र किन गरेको होला बिस्वाश नभयर होकी भन्ने केहि दर्शकको जिज्ञाशा लाई मेटाउदै अहिले श्रीमान् बिहेका लागी अमेरिका बाट आयको र अहिले आफन्त बि` तेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण बिहेको प्रोशेष अगाडि बढाउनका लागी तत्काल लाई अदालती बिहे गरेको कुरा कल्पना दाहालले बतायकि छिन। बाँकि है्नुस् तलकाे भिडियाेमा:-















