बाबा हिड्न सक्नु हुदैन भन्दै बाबालाई सम्झेर रो`ईन् दोहोरि गायिका तारा थापा, विदेश जादै..,(भिडियाे हेर्नुस्)
बाबा हिड्न सक्नु हुदैन भन्दै बाबालाई सम्झेर रो`ईन् दोहोरि गायिका तारा थापा, विदेश जादै | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-
अन्य समाचार :- साताकाे पहिलाे दिन आज (साउन ८ गते) आइतबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज आइतबार तेजावी सुन प्रतितोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य आज आइतबार १० रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँ ले घट्दै १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















