धुमधामले गरे केटि केटिले बिहे, भन्छन् छिट्टै बच्चा जन्माउछौ… (हेर्नुस् भिडियो)

0
6

पछिल्लो समय सामाजिक संजालमा भेट भएर केटि केटिको अचम्मको बिवाह भएको छ, वहाको अहिले टिकटकमा भाईरल छन्, सबैले एस्तो पनि हुन्छ भनेका छन्. तर यो सत्य हो, उनिहरुको बिबाह गरेको फोटो भिडियो भाइरल भएको छ ।

उक्त भिडियोमा बधाई ओहिरो आएको छ, र उनीहरु प्रत्यक्ष भेट भएर मन मिल्यो अनि बिबाह गरायौं भन्छन, आउनुहोस उनीहरु संगै गरेको रमाईलो कुराकानी हेर्नुहोस भिडियोमा, भिडियो समाचार पुरा हेरेर लाईक कमेन्ट र शेयर गर्नुहोला हेर्नुहोस भिडियो ।

अन्य समाचार : बाँके, ३१ असार- अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् ।

मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताउनुभयो । “यो याममा पर्यटकको इच्छा पूरा हुन्छ”, उहाँले भन्नुभयो, “पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ ।”

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । “चालु आर्थिक वर्षको हालसम्म १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, उहाँले भन्नुभयो ।

आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र १० हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रा लागि सुखद् रहेको छ” प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, “अहिले बाघ देखिने याम भएकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।” निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाघलाई बढी प्राथमिकता दिएर निकुञ्ज घुम्न आएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here