लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृ` त्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।
गायिका सुनार ११ असारमा नेपालटारस्थित डेरामा मृ` त अवस्थामा फेला परेकी थिइन् । अनुसन्धान अधिकृतहरुका अनुसार घाँ“ टीमा ‘मा`र्क’बाहेक शरीरमा अन्य कुनै संकेत देखिएको थिएन । तर राति कोठामा सँगै रहेका प्रेमी गोठा`टारका सूर्य श्रेष्ठ फ`रार रहेको खुलेपछि घ`टना शं`कास्पद बनेको थियो । प्रहरी नियन्त्रणमा पुगेपछि उनले सुरुमा झु`ठो बयान दिएका थिए ।
पछि राति सँगै सुतेको सुनारलाई बिहान झु“ ण्डि_ रहेको अवस्थामा देखेपछि निकालेको उनले ब`यान दिएका थिए । आ`त्तिएपछि आफू उनी झु“ ण्डि- एको सल लिएर भागेको बताएका थिए । उनकै बयानका आधारमा प्रहरीले हराएको सल पनि बरामद गरेको थियो । घ-टनास्थलको प्रकृति हेर्दा सुरुवात्मा शं-कास्पद नदेखेको भन्दै प्रहरीले मुचुल्का गरेर श“ वलाई पो`ष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।
पोष्टमार्टम प्रतिवेदनले पनि घाँ“ टीमा डो- री जस्तो वस्तुले थिचिएकै कारण मृ“ त्यु भएको रिपोर्ट दिएको थियो । तर प्रतिवेदन आउन अगावै परिवारले श्रेष्ठविरुद्ध ज्या“ न सम्बन्धी क`सूरमा कि“ टानी जाहेरी दिएको थियो । सुनारले घ`टना भएको दिन बिहान १ः२० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन ।
तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै म“र्न सकिनँ, आमा’ भन्दै स्ट्याटस लेखेकी थिइन् । स्ट्याटसमा आफ्नो इच्छाले यो कदम उचालेको भनाइसहित ‘कसैले खोजी नीति पनि नगर्नु र पो“ष्टमार्टम पनि नगर्नु’ भनिएको थियो । तर स्ट्याटस लेख्न प्रयोग भएको मोबाइल प्रहरीले फेला पार्न सकेन । सुरुमा श्रेष्ठले दिएको झुठो ब`यान र मोबाइल पनि नभेटिएका कारण परिवारले ह.., भएको दा-बी गर्दै जाहेरी दिएको थियो ।
‘जे कसूरमा म्याद थप गरेका थियौं, त्यसैमा प्रमाणहरु जुटाएर सरकारी वकिलसमक्ष प्रतिवेदन लैजाँदैछौं’ डीएसपी मिश्र भन्छन्, ‘सरकारी वकिलबाट थप कुनै सुझाव आए त्यही अनुसार हुन्छ ।’ प्रहरीका अनुसार श्रेष्ठ र दिलमाया प्रेम स`म्बन्धमा थिए । तर पछिल्लो समय उनीहरुबीच स`म्बन्धमा द`रा`र आउँदै गएको थियो ।
३० वर्षीया गायिका दिलमाया लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोक दोहारी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।
उनीसँग सुन व्यवसायीले श्रेष्ठको १५ महिनाअघि चाबहिलको दर्पण छायाँ दोहोरी साँझमा भेट भएको थियो । श्रेष्ठको बयान अनुसार त्यसपछि भौतिक भेटघाट र सामाजिक सञ्जालमा कुराकानी हुँदै उनीहरुबीच निक`टता बढेको थियो ।
तर पछिल्लो समय सुनारले तारन्तार गर्दा श्रेष्ठ फोन का´`ट्ने गरेका थिए, त्यसैले सुनार वि`क्षिप्त थिइन् । ‘घर परिवारसँग हुन्थे, उठाउन मिल्ने अवस्थामा हुन्नथ्यो,’ उनले बयान दिएका छन्, ‘एक हप्ता वा १५ दिनमा कोठामा गएकै हुन्थेँ ।’ सुनार बस्ने घरमा बस्ने अन्यले पनि सुनार पछिल्लो समय मान`सिक रुपमा अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् । बाँकि हेर्नुस् तलकाे भिडियाेमा:-
https://youtu.be/gubqNNXU2wc















