गायिका कल्पना दाहाल विदेश लागिन्….

0
2

काठमाडौं- लोक दोहोरी गायिका कल्पना दाहाल कार्यक्रमको लागी भनेर विदेशको यात्रा तय गरेकी छिन। बिगत लामो समय देखी सबैको प्रिय कार्यक्रम इन्द्रेणीमा प्रत्यक्ष दोहोरी गाउदै आयकि कल्पना दाहाल; पब्लिक स्पिकर भनेर चिनिने रमेश प्रसाईं संग हुक्का चिलिमले गीतको भाकामा दोहोरी दोहोरी गायर सबैको मन जित्दै आयकि थीइन।

कल्पना दाहालले रमेश प्रसाईं संग दोहोरी गायपछी उनि चर्चामा मात्र आईनन उनलाई रमेश प्रसाईं संग नाम जोडिदै विभिन्न खालका कुराहरु समेत आयकै हुन्। यस्तै गरेर विभिन्न प्रत्यक्ष दोहोरी संगै अन्य गितहरु बाट सबैको मन जितेकी कल्पना दाहाल विदेशको कार्यक्रममा पुगेकी छिन।

कल्पना दाहालले कानुनि बिवाह गरेको केहि समय पछि उनि कार्यक्रमको लागि बैदेसीक यात्रा तय गरेकी हुन्। उनि बहराइनको यात्रा तय गर्दै बहराइनमा हुने विभिन्न सहरहरुमा सांगीतिक कार्यक्रम बाट त्यहा रहेका धेरै नेपालि दाजु भाई अनि दिदि बहिनीहरुलाई मनोरंजन दिने उदेश्यले उनलाई बहराईन बोलाईयको हो।

कार्यक्रमकै लागी भनेर विदेशको यात्रा तय गरेका धेरै लोक दोहोरी कलाकारहरु बिशेष त ६ महिनाको लागी जाने क्रम चल्दै गर्दा कल्पना दाहाल समेत ६ महिनाको लागी गायकी त होइनन भनेर धेरैको मनमा लाग्न सक्छ। तर कल्पना दाहाल जादै गर्दा दियको जानकारी अनुसार आफु १ हप्ताको कार्यक्रमको लागी विदेशको यात्रा तय गरेको बतायकि छिन।

उनले भनेकी छिन, कार्यक्रम गर्दै गर्दा एक हप्ता भन्दा केहि दिन बढि लाग्न सक्छ तर कार्यक्रमकै लागी त्यस्तो लामो समयको लागी भने आफु नगयको कुरा कल्पना दाहाल जादै गर्दा उनले बतायकि छिन। पछिल्लो समय सहाज बातावरण भय संगै बैदेशिक यात्रा संगै विदेशको कार्यक्रममा आफ्नो पहिलो यात्रा भयको बताउदै कल्पनाले देश छोडेर जादै गर्दा कतै न कतै मनमा निरासता छायको बतायकि छिन।

यो संगै कल्पना कल्पना दाहाल बहराइन आउने कुरा बहराईनमा भयका नेपालि दाजु भाई अनि दिदि बहिनीहरु कल्पनाको सांगीतिक कार्यक्रम हेर्न आत्तुर लागेको त्यहा रहेका धेरै नेपालि हरुले सामाजिक संजाल बाट बताउदै आयका छन्। हामी सबैको तर्फबाट कल्पनालाई सांगीतिक कार्यक्रमको सुभकामना सहित सुभ यात्रा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here