लोकदोहोरी गायिका दिलमाया सुनार मृ“ त भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृ“ त भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टा“ टस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृ“ त्युमा अरु कसैलाई पनि दो“ष नदिनु समेत भनेकी छन् ।
अनुषन्धान जारी रहे पनि प्रहरी यकिनका साथ ह, त्या वा आ, त्म ह ,त्या भन्ने बिषयमा टुंगोमा पुग्न सकेको छैन । काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृ,त भेटिएकी लोक दोहोरी गायिका सुनारको ह, त्या आरोप लागेका सुर्यले भने प्रहरी समक्ष दिलमाया संगै रात बिताएको स्वीकार गरेका छन् ।
श्रेष्ठले शुक्रबार राती दिलमायासँगै भएको स्वीकार गरेता पनि उनले आ, त्म ह, त्या गरेको दावी गरेका छन्। सुरुमा राती १२ बजे दिलमायाको कोठाबाट निस्किएको बताएका सुर्यले प्राविधिक अनुसन्धानपछि सँगै सुतेको स्वीकारेको प्रहरीले दावी गरेको छ ।
दिलमाया संगै सुतेका सुर्यले आफु ब्युँझदा उनी झु, ण्डि, एको अवस्थामा देखेपछि उनलाई भुँईमा झारेर आफु राती नै त्यहाँबाट भागेको प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमा बयान दिएका छन् ।















