एक्कासी चितवनबासी उर्लिए, रवि लामिछानेले जीत्ने पक्का भएपछी नाचगान र दोहोरि चल्यो..,(भिडियो हेर्नुस्)
एक्कासी चितवनबासी उर्लिए। रवि लामिछानेले जीत्ने पक्का भएपछी नाचगान र दोहोरि चल्यो | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-
अन्य समाचार :- पछिल्लो मतपरिणाम अनुसार ललितपुर र काठमाण्डौमा कांग्रेसका उम्मेद्धार बिजयी भएका छन् । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।
त्यस्तै काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । ललितपुरमा राणाले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् ।
त्यस्तै काठमाण्डौ ३ मा नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका हुन् । चालिसेले १५ हजार १५८ मत पाए भने एमालेका राईले ११ हजार १९६ मत ल्याएका छन् ।















