विश्वका विभिन्न देशमा अनौठा पर’म्परा रहेन गरेका छन् ।
आफ्नो जात, ध’र्म, सं’स्कृति अनुसारका पर’म्परा मानिसहरुले लामो सयमदेखि मनाउँदै आएका छन् ।
बतिपय अनौठा पर’म्पराहरु नेपालमा पनि छन् ।
यस्तै अनौठो एक परम्परा भारतको एक गाउमा रहेको जानकारहरुले बताएका छन् ।
भारत हिमाञ्चल प्रदेशको म’णिकर्ण घाटीको पीणी नामक एक गाउँमा अनौठो परम्परा रहेको छ जसलाई पत्याउन तपाई हामीलाई गाह्रो पर्छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार पीणीको गाउँमा पाँच दिनसम्म श्रीमतीहरु नि’र्वस्त्र बस्ने गर्छन् ।
उनीहरुले लुगा लगाउने गरेका छैनन् । यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग गफ समेत नगर्ने पर’म्परा रहेको छ ।
५ दिनको समयमा गाउँका कुनै पनि पु’रुषलाई रक्सी पिउने स्वतन्त्रता छैन । वर्षा यामको समयमा पर्ने एक चाडका बेला यस्तो गर्ने परम्परा रहेको छ ।
कपडा नलगाएपनि पछिल्लो समयमा उनबाट बनेको एक ओढ्नी भने ओड्न म’हिलालाई छुट छ ।
यो नियम कडाइका साथ पालन गर्ने गरिएको छ । यदी कसैले यो परम्परा तोडे अनिष्ठ हुने विश्वास स्थानीयले गर्ने गरेका छन् ।
यो लेख कुमार चौलागाईले लोकान्तर अनलाइनमा लेख्नुभएको हो ।एजेन्सी















