दुइ सुन्दर युवती सहित ६ जनाको काठमाडौँमा यस्तो अ’नौठो ध’न्दा, प्रहरी नै च’कित (हेर्नुस् भिडियो)

0
3

काठमाडौं ।

राजधानीमा हनी ट्रयापमा संलग्न रहेको आरोपमा २ युवतीसहित ६ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले युवतीहरू युवकहरूको नजिक हुने र ब्ल्याकमेलिङ गरेर पैसा असुल्ने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक-९ की १९ वर्षीया निकिता केसी, काभ्रेको ढुसेनी-३ स्थायी घर भई काठमाडौंको कोटेश्रर बस्ने १८ वर्षीया मनिषा परियार, खोटाङको हलेसी-७ स्थायी घर भई काठमाडौंको तारकेश्वर बस्ने ३२ वर्षीय डिकबहादुर शर्मा र सुनसरीको इटहरी स्थायी घर भई काठमाडौंको चक्रपथ बस्ने ३० वर्षीय सन्जिव दर्जी छन् ।हेर्नुस –

अन्य समाचार : काठमाडौं । अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठवन्धनको शिर्ष नेताहरुको बैठकले सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरेको हो ।

बैठकमा शिर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनु पर्ने बताएसँगै बैठक आह्वान गर्ने भएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,समाजवादीका अध्यक्ष माधव नेपाल,झलनाथ खनाल,जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरुकोहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here