पर-स्त्रीसँगको अनैतिक सम्बन्ध भएपछि श्रीमानको ह”त्या

0
1

निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले गरेको खुलेको छ। बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृ”त भेटिएका निसीखोला गाउँपालिका- ५ कामीडेराका २४ वर्षीय विकको ह”त्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्र”हरी कार्यालय बागलुङका प्र”हरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

विकका श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको धन र चि”र्पटले हानी ह”त्या गरि टाउको का’टेर घर नजिकै निसीखोलामा शव फालेको स्वीकार गरेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए।पर स्त्रीसँगको अ’नैतिक सम्बन्ध र मादक प”दार्थ से”वन गरि आफुलाई

वर्षौँदेखि कुट”पिट गर्दै आएका श्रीमानको व्यव’हारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहो”स बनाएर खुकुरीले टाउको का”टेर ह”त्या गरेको प्र”हरीसँग कुमारीले बयान दिएकी छिन्। २०६३ सालमा विवाह गरेका तुलबहादुर र कुमारीका २ वर्षीया छोरी छन्।

घरदेखि ७ किलोमिटर तल झिवाखोलामा विकको मृ”त शरीर भेट्टिए पनि टाउको हालसम्म फेला परेको छैन।कुमारीसँगै प्र”हरीले उनकी १८ वर्षीया बहिनी मनिषा विकलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। भिनाजुको ह”त्यामा दिदीलाई सहयोग गरेको हुन सक्ने आशंकामा बहिनीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको ज्ञवालीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here