चुँदीखोलामा माछा मार्न गएका दाजु र भाईको डुबेर मृ”त्यु

0
2

तनहुँको भानु नगरपालिका–२ का दुई युवकको माछामार्ने क्रममा आईतबार डुबेर मृ”त्यु भएको छ । २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृ”त्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्र”हरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।

भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको डुबे”र मृ”त्यु भएको उहाँले जानकारी दिनुभयो । मृ”तक दुवै जनाले नाताले दाजु र भाई हुन् ।

मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृ”त्यु भएपछि गाउँ शो’कमा डुबेको स्थानीयबासिन्दा राजेश कार्कीले जानकारी दिनुभयो । दिउँसो ४ः३० बजे दाजुभाई माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभयो ।

साँझ ७ बजे खोलाबाट शव” निकालेर दमौली अस्पतालमा पोष्ट मा”र्टमको लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो ।

वर्षायाम सुरु भएकोले पनि पानीको बहाव खोलामा धेरै छ । सो ठाउँमा गहिरो रह भएकोले पहिले पनि मानिसको डुबेर मृ”त्यु हुने गरेको स्थानीय वासिन्दा बताउँछन्। यस्तै,,मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली प”क्राउ परेकी छिन् ।

ठगी र आ”पराधिक विश्वासघात मुद्दाका फ””रार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अ”पराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको हो ।

महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रह”रीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट प”क्राउ गरिएको हो ।

साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट प”क्राउ गरेको थियो । त्यसलगत्तै जेठ २९ गते साहलाई इलाका प्र’हरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

बुवा रामदेव साह तेलीसँग मिलेर अनुराधाले मिटरब्याजमा पैसा दिने र त्यसबापत कैयौं गुणा बढी रकम असुल्ने गरेको प्र”हरीमा उजुरी परेको छ । अनुराधाले बुवा रामदेवसँग मिलेर ठगी र आ”पराधिक विश्वासघात गरेको भन्दै अनुसन्धान प्रयोजनका लागि प’क्राउ गरिएको हो ।

केही दिनअघिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव लाई तत्काल प”क्राउ गरी कारवाही गर्न निर्देशन दिएका थिए । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको गुनासोपछि प्रधानमन्त्रीले कार’वाही गर्न निर्देशन दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here