काठमाडौं । घट्यो खाने तेलको मुल्य, कति पुग्यो प्रतिलिटर ? भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुन थाले पछि भारतमा खानेतेलको मूल्य घट्न थालेको हो ।
खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको भारतिय मिडियाहरुले जनाएका छन् । भारतले कच्चा पदार्थको भन्सार दर घटाउँदा तथा इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुँदा मूल्य घटेको बताइएको छ । सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य ओरालो लागेको हो । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।
इण्डोनेशियाबाट पाम तेल आयात पछि भारतले कच्चा पदार्थको भन्सार दर घटाएको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि तेलको मूल्य घट्न थालेको बताईएको छ।
यो पनि:- यी हुन् संसारकै १० ख’तरनाक एयरपोर्ट, नेपाल कति नम्बरमा ? हेर्नुस आङ नै सि’रिङ हुने, हवाईमार्ग सबैभन्दा सुरक्षित भनिएता पनि धेरै यात्रुहरू विमान चढ्न डराउँछन् । कुनै कुनै एयरपोर्ट यस्ता पनि छन्, जुन अन्य भन्दा बढी चुनौतीपूर्ण छन् ।
ती एयरपोर्टमार्फत यात्रा गर्दा मै हुँ भन्ने उडानका पारखीले पनि आफ्नो सिटको आर्मरेस्ट च्याप्प समाउने गर्छन् । वरपर केवल हिमशृंखला, समुद्र र १ किलोमिटरभन्दा पनि कमका रनवे भएका केही यस्ता एयरपोर्ट छन्, जसमा विमानको उडान र अवतरणमा पाइलटमा अतिरिक्त दक्षता आवश्यक पर्छ ।
तर यस्ता ठूला दुर्घटनाका कारण नै उड्डयन सुरक्षा र प्रविधिमा नयाँ विकास र फड्को मार्दै गएको पनि देखिन्छ। यसले हाम्रा अधिकतम यात्रालाई सहज र सुरक्षित पनि बनाएका छन्।
यद्यपि मेकानिकल विफलता, मानव त्रुटि एवं खराब मौसमी अवस्थालगायतले विश्व हवाई उडानका क्षेत्रमा थुप्रै भयानक दुर्घटना भएका छन्। हेर्नुस:-















