संसद भित्र पल को समर्थन गर्दै गंगा चौधरीले दिइन् एस्तो चे’तवानी (हेर्नुस् भिडियो)

0
3
संसद भित्र पल को समर्थन गर्दै गंगा चौधरीले दिइन् एस्तो चे’तवानी (हेर्नुस् भिडियो)

संसद भित्र पल को समर्थन गर्दै गंगा चौधरीले दिइन् एस्तो चे’तवानी, संसद भित्र पल को समर्थन गर्दै गंगा चौधरीले एस्तो चेतवानी दिएको छ । आउनुश हेरै सम्पूर्ण जानकारी भिडियो मा समाबेश गरिएको छ ।

नायक पल शाहलाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा देशभरका विभिन्न स्थानमा प्रदृशन भइरहेको छ । शुक्रबार पनि प्रदृशन गरेको हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले शाहको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा नेकपा एमाले नेता पुण्य गौतमको पनि सहभागि भएका थिए ।

एउटा हात मात्रभयपनी नाचेर दुनियाँ हल्लाउदै छिन यी अद्भुत प्रतिभाशाली नारी ! हौसलाको लागी सेयर गर्दै हेर्नुस भिडियो, नेपाली चेली कोमल अहिले सामाजिक सञ्जालमा पुरै भा`इरल भएकी छिन।

एक हात नै नभएको कारण यिनिलाइ बिबिध कष्ठहरु सहन गर्नु पर्यो तर पनि कत्तिपनि हार नखाइकन यिनी कडा मेहेनत र परिश्रमले गर्दा यहाँ सम्म आइपुगिन। यिनी अहिले बिशेषत टिकटकमा निकै चर्चामा आएकी छिन।कोमल भने पछि कमै जनाले चिन्दैनन यिनिलाइ।सबैको मुख मुखमा यिनको नाम झुन्डिसकेको छ।

अहिले यिनी निकै नै चर्चित कलाकारहरु सङ्ग न्रुत्य गरेर अघि बढ्न खोजिरहेकी छिन। आफ्नो सच्चा प्रतिभा भएपछी कसैमा पनि हात गोडा फिजाउन पर्दैन।आफ्नो मान सम्मान र इ`ज्जात प्रटिष्ठाको जगेर्ना आफैले गर्ने हो भन्छिन यिनी।आफ्नोकला र प्रतिभा सङ्गसङ्गै आफ्नो महान बोलिले नि यिनी चर्चामा आएकी हुन।

आफ्नो बाल्यकाल अनि हात नभएको कुरा तथा घ`टनालाइ सम्झेर एक्लै भावुक हुन्छिन यिनी।तरै पनि आफुलाइ सम्हालिरहेकी छिन यिनिले। आज आएर यिनी भन्छिन मैके धेरैको वचन र गलत धारणा सुने मलाई आफुमाथी बिश्वास थियो कि म एक्दिन आफ्नो स्थान सम्हल्छु भनेर भन्दै आफ्नो इख ब्यक्त गर्छिन यिनी। बाकी हेर्नुहो भिडियो:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here