सबैलाई रु;वा;उ;ने किस्मीको जीवनको बन्यो यस्तो वास्तबिक गीत : भिडियो हेर्नेहरु सबैको रु;वा;बा;सी

0
4

सबैलाई रुवाउने किस्मीको जीवनको बन्यो यस्तो वास्तबिक गीत बनेको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ । बुवा ले घर बाट निकालेर पछी एयर होस्टेज बनेकी किस्मी थापा आज संसार बाट बिदा भएकी छिन्। आउनुश जनौ उन्को बारेमा सम्पूर्ण कुरा भिडियो मा सम्पूर्ण कुरा उलेख गरेको छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ। उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ।

तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए। त्यसमध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।

मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शवलाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट सबै २२ वटा शव पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।

अहिले ती शव अन्तर्राष्ट्रिय विमानस्थलबाट पोस्ट मार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ । स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीकव सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । खराब मौसम र जटिल भौगोलिक अवस्थाका कारण उक्त विमान दुर्घटना भएको सोमबार मात्रै पुष्टि भएको हो।

https://youtu.be/4D1nqhb_tks

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here