बुबाको मोबाईलमा कान्छीसँगको नाङ्गो भिडियो देखेपछि आमाछोरीको रु”वा’बा’सी(भिडियो हेर्नुस)

0
1

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ । श्रीमानको अर्कै महिलासँग लागेर घर नै नआएको र आफ्नो र छोरीको बिचल्ली बनाएको बताउँदै एक महिला रुदैरुदै मिडियामा आएकीछिन । श्रीमानको फोनमा श्रीमान अरु महिलासँग सुतेको फोटो समेत देखिएको उनले बताईन ।

श्रीमानको कारणले गर्दा छोरीको पढाइ डामाडोल भएको बताउँछिन उनी । कठै ती नानी बाबुलाई सम्झिएर धुरुधुरु रुईन । ॠणपान जसोतसो गरेर छोरीलाई स्कुल भर्ना गरिदिएको उनले बताईन । श्रीमान र उक्त महिलाले दुईपटकसम्म बच्चा फ्याकेको उनले बताईन । श्रीमान र उक्त महिलालाई जसरी पनि झिकाएर सजाय दिलाउने नै उनको चाहना रहेको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here