काठमाडौं। पल नछुटे पछी सुन्दरीहरुको रुवाबासी ! पललाई आफ्नै वकिल बाट धोका? पल छुट्ने अझै अनिस्चित। नायक पल शाह छुट्ने अनिश्चित भएपछी उनका फ्यानहरुमा दुख छाएको छ भने उनका फ्यानहरुको त रुवाबासिनै चलिरहेको छ । सम्पूर्ण कुरा तलको भिडियोमा राखेएको छ।
यो पनि पढ्नु होस् ….. नेपाली फिम जगतका सबै जसो कलाकार हेर्न पनि आउनु भएको थियो। यसै बीच नायक पल साहलाई लिएर फ्यानहरु को रुवाबासी चलिरहेको दृश्य देखिएको थियो साथै सबै जसो कलाकारले पल लाई मिस गरिरहेका थिए।
नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।
जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ । उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्।
नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्। अहिले सुन्दरी गायिका पल शाहको लागि गीत गाउदै र उनलाई भेट्न नपाई म र्छु होला कि भनेर गीत गाउदै आएकी छिन् । भिडियो हेर्नुस् ।
https://youtu.be/zuwjyP04IQA















