हर कोहीको नजरमा राम्रो बन्न सकिदैन। बस आफ्नो नजरबाट कहिल्यै गिर्नु नपरोस् भन्दै उदास तस्वीर पोष्ट गरिन् गायिका समिक्षा अधिकारीले (हेर्नुहोस)

0
3

नाबालिक गायीका अहिले के गर्दै छिन् त्यो ठ्याकै भन्ने अवस्थामा छैन। तर उनी विस्तारै सामाजिक सञ्जानमा सक्रिय हुन थालेकी छिन् । उनी बेला बेलामा सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छिन्।

‘तिम्रोलागि मर्न पनि सक्छु मार्न पनि सक्छु’ भन्दै सामाजिक सञ्जालमार्फत घुमाउरोरुपमा आफ्ना भावना पोख्न थालेकी छिन्। पछि त्यसमा संशोधन गर्दै उनले यो एउटा गीतको अंश भएको उल्लेख गरेकी थिइन् ।

अहिले फेरी एउटा निकै नै उदास तस्वीर पोष्ट गर्दै लेख्छिन्” हरकोहीको नजरमा राम्रो बन्न त सकिँदैन, बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here