पल हिरासतमा रहेको बेला पल अभिनित गीत ‘झम्के साँझ’ सार्वजनिक (हेर्नुहोस भिडियो)

0
3

सुनिल गिरीको एक चर्चित गायक साथै कम्पोजर पनि रहेका छन । उनले साँच्चै भन्दा पल साहलाई म्युजिक भिडियोको क्षेत्रमा भित्राएका पनि हुन। उनै चर्चित गायक सुनिल गिरीको स्वरमा रहेको गीत ‘झम्के साँझ’ सार्वजनिक भएको छ ।

जुन भिडियोमा अभिनेता पल शाहको अभिनय रहेको छ उनलाई साथ प्रकृती श्रेष्ठ ले दिइएकी छिन् ।यो भिडियो पल साह कारागार मै भएको बेला रिलिज गरिएको छ ।

लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् । अहिले पल नाबालिका बला””त्कार गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा छन् । हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here