टिपरको ठ’क्करबाट स्कुल जादै गरेका दुई छोरीको मृ”’त्यु , टिप्परले ब्याक गरीगरी कि”’चेको थियो

0
3

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठ”क्करबाट दुई स्कुले बालिकाको मृ”त्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट मृ”त्यु भएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठ’क्कर दिंदा उनीहरूको घट’नास्थलमै मृ”त्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

घ’टनामा घिसिङ पनि ग”म्भीर घा”इते भएको प्र”हरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आ”रोप छ । घा”इते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । यो पनि – दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइलाई निरन्तरता दिएको छ । मुलुकका डेढ सय हलमा प्रदर्शन भइरहेको यो फिल्मले करिब सात करोड रुपैयाँ ग्रस कमाएको छ ।

एसएस राजामौली निर्देशित फिल्मले घरेलु बक्स अफिसमा दैनिक औसत एक करोडको हिसाबले कमाइ गरिरहेको छ । पहिलो साता फिल्मले सात करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । दोस्रो सप्ताहन्तमा फिल्मले नेपाली बक्स अफिसमा हलिउड फिल्म ‘स्पाइडरम्यानः नो वे होम’को लाइफटाइम कलेक्सनलाई पनि पछाडि पार्ने अनुमान छ । टम हल्यान्ड स्टारर फिल्मले नेपालमा ७ करोड ४० लाख कुल कमाइ गरेको थियो ।

क्यूएफएक्ससहित मुख्य मल्टिप्लेक्समा बुधबार बेलुकासम्म आरआरआरका सबै शो हाउसफुल देखिएको छ । कतिपय हलले टिकटको अग्रिम बिक्री गरिरहेका छन् भने कतिपयले बुकिङ पनि । ट्रेन्डको हिसाबले ‘आरआरआर’को यो कमाइको अनुपात ‘बाहुबली २’ भन्दा उच्च हो । ब्याटम्यान’ले मंगलबारसम्म नेपाली बक्स अफिसमा १ करोड १० लाख ग्रस कमाएको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । ‘आरआरआर’को गति हेर्दा यसले शुक्रबार रिलिज हुने तयारीमा रहेको हलिउड फिल्म ‘मर्बियस’ र नेपाली फिल्म ‘हेल्लो जिन्दगी’लाई समेत प्रभावित बनाउने आँकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here